विराटनगर – मोरङको सुन्दरहरैंचा नगरपालिका-८ मा रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला परेको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा कन्टेनरभित्र आन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको हो । चार...
काठमाडौँ – सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । आज तोलामा सुन ९६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज...
काठमाडाैं – तिलगंगा आँखा प्रतिष्ठान जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट र तादी गाउँपालिकाबीच एमओयूमा हस्ताक्षर भएको छ । तिलगंगा आँखा प्रतिष्ठान जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट र तादी गाउँपालिकाको संयोजकत्वमा त्यस...
काठमाडाैं – सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा देशभरका नायब सुब्बा (नासु) हरु आज बिदामा बस्ने भएका छन् । बजेटमा घोषणा गरेभन्दा असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै केही...
कठमाडौँ – धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन २४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत आईपीओ निष्काशन...
बाजुरा – बाजुराजिल्लाको धार्मीक आस्थाको धरोहर बुढिनन्दा र बडिमालिका पुजामा जाने सरकारी टोली सदरमुकाम मार्तडीबाट सोमबार सरकारी डोल सहित प्रस्थान गरेका छन् । बडिमालिका जान सदरमुकाम मार्तडी प्रमुख जिल्ला अधिकारी...
भक्तपुर – साउनको चौथो सोमबार आज सूर्यविनायक नगरपालिका–८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।...
कैलाली – कैलालीमा डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी जवान बझाङको दुर्गाथली गाउँपालिका–४ का गणेशप्रसाद...
काठमाडौँ – काठमाडौं महानगरपालिकाले नर्भिक हस्पिटललाई नियमविपरीत बनाएका संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौं महानगरपालिकाको नाममा दर्ता रहेको एक रोपनी ८ आना एक पैसा क्षेत्रफल रहेको जग्गा...
काठमाडौँ – गत २४ घण्टामा ९३४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । नेपालमा भएको पाँच हजार ३५१ नमुना परीक्षणमा एकैदिन सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा...
काठमाडौँ – सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेदेखि १७ गतेसम्म निष्काशन गरेको आईपीओ मंगलबार बाँडफाँट हुने भएको छ। हाइड्रोपावरको आइपीओ मंगलबार बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक...
चितवन मेडिकल कलेजले रु दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो । अग्रणी सो मेडिकल कलेजले...