सुनचाँदी महंगियो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – साउन महिनाको दोश्रो दिन सुनचाँदी महंगिएको छ । सोमबार, सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले...

नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न स्क्यानिङ मेसिन जडान गरिंदै

काठमाडौं – काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’...

नेपाली टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिमहरू आज सार्वजनिक हुने

काठमाडौँ – नेपाली टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिमहरू आज (सोमबार) सार्वजनिक हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले टिमहरू आज सार्वजनिक गर्ने बताएको छ । क्यानले पहिलो पटक घरेलु...

असार महिनामा थप २ लाख ५० हजार ७ सय २६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराए

असार महिनामा थप २ लाख ५० हजार ७ सय २६ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार असार ३० गतेसम्म दर्ता भएकामध्ये...

विद्यार्थीहरुलाई व्यापार गर्न सिकाउने उद्देश्यले भक्तपुरको राजश्री गुरुकुल स्कुलमा जी मार्केट सञ्चालन

काठमाडौँ – भक्तपुरको सल्लाघारी स्थित राजश्री गुरुकुल स्कुलले आरजी मार्केट सञ्चालन गरेको छ । असार ३२ गते शनिवार स्कुलमा अध्ययनरत बिद्यार्थीहरुलाई ब्यवहारिक ज्ञान दिनको लागि कुलले आरजी मार्केट सञ्चालन गरेको...

उजुरीमध्ये ७० प्रतिशत फर्स्योट : अख्तियार

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७८÷७९ मा कार्यालयमा प्राप्त उजुरीमध्ये ७० प्रतिशत फर्स्योट गरेको छ। आयोगले गत आवमा सम्पादन गरेको कार्यको प्रारम्भिक तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७७÷७८...

आर्थिक मितव्ययीयताको धज्जी उडाउँदै स्थानीय तहले गरे नियमविपरीत अर्बौँ रुपैयाँ खर्च

काठमाडाैं- स्थानीय तहले नियमविपरीत अर्बौँ रुपैयाँ खर्चँदा विकृति बढेको छ । स्थानीय तहले गत आर्थिक वर्ष २०७८/७९ मा आर्थिक मितव्ययीयतालाई धज्जी उडाउँदै गैरकानुनी रूपमा अर्बौँ रुपैयाँ खर्चेको महालेखा परीक्षकको कार्यालयले...

काठमाडाैंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस नाघ्यो, तराईको जनजीवन बढी प्रभावित

काठमाडाैं – काठमाडाैंमा आइतबार सबैभन्दा गर्मी भएको छ । हिजोको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो । हिजो यसपालि मनसुन लागेपछिकै सबैभन्दा धेरै गर्मी भएको मौसमविद् हिरा...

प्रचण्डले दिल्लीमा के भने?

काठमाडाैं- प्रचण्डले शनिवार नयाँ दिल्लीमा बोल्दै द्विपक्षीय मामिलामा ’इतिहासले छाडेका केही मुद्दा असल मनसायले सुल्झाउनुपर्ने’ बताएका थिए। भारतीय जनता पार्टी (भाजपा) सम्बद्ध एक संस्थाले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दा ’१९५०...

नगर उपप्रमुखले लगाइन् प्रमुख प्रशासकीय अधिकृतकाे कार्यकक्षमा ताला

काठमाडौँ – तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा जनप्रतिनिधिहरूले ताला लगाइदिएका छन्। नगरसभामा विवाद बढ्दै जाँदा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले एक पक्षीय ढंगले काम गरेको भन्दै उपप्रमुख जगेश्वरदेवी...

नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य स्कटल्याण्डले १९ ओभरमा मात्र...

‘करारका कर्मचारीलाई फरार’ गराउदै स्थानीय सरकारहरु, संघीय मामिला भन्छ – ‘कारण खुलाउनुपर्छ’

काठमाडौँ – देशका अधिकांश स्थानीय तहमा धमाधम करारका कर्मचारी हटाइएका छन्। कुनै आधार नखुलाई र परीक्षासमेत नलिई वर्षौंदेखि काम गर्दै आएका करारका कर्मचारीलाई हचुवाका भरमा बिदा गरिएको छ । स्थानीय...