ललितपुरमा आगलागीबाट ४ जनाको मृत्यु

काठमाडौं – ललितपुरमा आगलागीबाट ४ जनाको मृत्यु भएको छ । ललितपुरको मंगलबजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा लागेको आगलागीबाट ४ जनाको मृत्यु भएको हो । आगलागीमा परेर मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार,...

दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला

काठमाडौं – यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व मनाइँदैछ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा...

आज भाइटीका, उत्तम साइत ११ बजेर २ मिनेटमा

काठमाडौं – यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर...

पत्रकारलाई उपचारमा ४० प्रतिशत छुट

पर्वत – पर्वत अस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट दिनेभएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डिराज पौडेलका अनुसार नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले पत्रकारको उपचारमा सघाउनका लागि अनुरोध गरेपछि...

हल्का वर्षा तथा एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना

२०७८ कार्तिक १९ गते (शुक्रबार) राती: देशका प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक  देखि सामान्य बदली रहने तथा अन्य भू-भागमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । २०७८ कार्तिक २० गते (शनिबार) दिउँसो: देशका प्रदेश नं १, प्रदेश...

थप १८३ जनामा कोरोना संक्रमण

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा...

नेपाल संवत् ११४२ सुरु, आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा गरिदैँ

काठमाडौं – प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने नेपाल संतव् राष्ट्रिय विभूति...

 मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु

जाजरकोट – बिहीबार राति ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको सात जना घाइते बनेका छन् ।...

तिहारको चौथो दिन आज गाई, गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडौँ – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक...

नेपाल एअरलाइन्सले जुम्लामा नियमित उडान गर्न थाल्यो

सरकारी स्वामित्वको नेपाल एअरलाइन्सले नियमित उडान गर्न थालेको छ । एक महिनाभन्दा बढी समयदेखि उडान नगरेको नेपाल एअरलाइन्सले नियमित तालिकासहित उडान सुरु गरेको हो । अब जुम्लामा हप्तामा दुई वटा...

सहमतिमा सम्बन्ध राख्नु स्वतन्त्रताको विषय हो ?

व्यक्तिगत स्वतन्त्रतामा पत्नीहरुलाई कसैसँग प्रेम गर्ने र यौन सम्बन्ध राख्ने स्वतन्त्रता हुन्छ कि हुँदैन ? यो एउटा रोचक वहसको विषय हो । पूर्वीय दण्ड विधानमा अर्काकी पत्नीसँग शारीरिक सम्पर्क राख्ने...

सुनको मुल्यमा गिरावट, तोलाको कति ?

काठमाडौ – सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँ घटेको छ । हिजोको भन्दा ५ सय रुपैयाँ घटेर आज तोलाको ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले...