काठमाडौं – प्रहरी प्रधान कार्यालयले आज विभिन्न क्षेत्रमा कार्यरत ९५ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आजको निर्णयानुसार उपत्यकासहित विभिन्न जिल्लामा कार्यरत प्रहरी उपरीक्षकको...
महोत्तरी – बर्दिवास नगरपालिका-१ बर्दिवासस्थित न्यौपाने खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय दिपक शर्मा लगायत १० जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त खाजा...
गोरखा – अजिरकोट गाउँपालिका-५ चनौटेबाट करिब १५ किलो अवैध लागूऔषध चरेश सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धार्चे गाउँपालिका-४ लाप्राक बस्ने ४३ वर्षीया कोपिला...
तेह्रथुम – १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका-४ बस्ने २२ वर्षीय मनिष राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई राईले मंगलबार जबरजस्ती करणी गरेको...
काठमाण्डाै – ६ वटा विद्यार्थी सङ्गठन र विप्लव नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’ ले इन्धनमा भएको मूल्य वृद्धि तत्कालै फिर्ता लिन आग्रह गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट...
काठमाडौँ – नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ११ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम म्याद अर्थात आजसम्म ११ जनाले आवेदन दिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ...
काठमाडौं औ ड्राइभिङ लाइसेन्सको परीक्षाका लागि साढे ५ लाखभन्दा बढी आवेदन परेको छ । कात्तिक ८ गते आवेदन खुलेतापनि केहि दिन प्रभावित भएको थियो । पहिलो आवेदन दिएर परीक्षा कुरिरहेकासहित...
सप्तरी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९६४२ नम्बरको बसले विपरीत दिशाबाट...
काठमाडौं – बाजुरा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल छन्...
सुनको भाउ दिनप्रतिदिन वृद्धि भइरहेको छ। कार्तिक २५ गते, बिहीबार सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ...
शान्तिप्रीत सापकोटा, अमेरीका – अमेरीकाको क्यालिफोनिर्यामा रहेको हिमालयन फाउण्डेसन कर्पले बाढी प्रभावित सिन्धुपाल्चोक स्थित हेलम्बुमा आवास निर्माण गरिदिने भएको छ । मेलम्ची तथा इन्द्रावती नदीमा गत असार १ गते र...
काठमाडौं – उच्च अदालत पाटनले आवास क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माण गर्ने ललितपुर महानगरपालिकाको कार्य तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले महानगरपालिकासँगै मेयर चिरिबाबु...