हेलम्बुको ठाडेपाटी, सेमिसेदाङ हुँदै जान सकिने पर्यटकीय क्षेत्र लाङटाङ, हेर्नुहोस् तस्विरमा

काठमाडौँ – काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्यको रुपमा रहेको लाङटाङ क्षेत्र रसवामा पर्दछ । यस क्षेत्रमा जानका लागि सिन्धुपाल्चोकको हेलम्बुबाट जान सकिन्छ । हेलम्बुको कुटुमसाङ, ठाडेपाटी, सेमिसेदाङ हुँदै लाङटाङ जान सकिन्छ ।

तस्वीर : सरस्वती न्यौपाने । 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्