पोखराबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलर सहित पक्राउ

कास्की – पोखरा महानगरपालिका–३३ गगनगौंडाबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलर सहित पोखरा महानगरपालिका–९ शिवालय चोक बस्ने मुस्ताङ लो–घेकर दामोदर कुण्ड गाउँपालिका–१ घर भएका ४२ वर्षीय छिरिङ डुन्डु गुरुङलाई...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं – भक्तपुर, चाँगुनारायण नगरपालिका–६ घुमाउनेबाट काठमाडौं बल्खु बस्ने २९ वर्षीय गौरव पाठक लगायत २ जनालाई ९० ग्राम अवैध लागऔषध गाँजा सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बागमती प्रदेश २–०२–०२३...

बाघको जस्तो देखिने दाँत र श्रोत नखुलेको नगद सहित पक्राउ

मकवानपुर – हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट बाघको जस्तो देखिने दाँत १ थान र श्रोत नखुलेको नगद १ लाख ५२ हजार रुपैयाँ सहित सोही उपमहानगरपालिका-६ बस्ने ५९ वर्षीय भिम रावतलाई शुक्रबार दिउँसो...

यो साता सुनचाँदीको मुल्यमा उच्च गिरावट

काठमाडौँ – यो साता सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत साताको शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल...

प्रदेशसभा सदस्य बम महाधिवेशन प्रतिनिधिमा पराजित

दार्चुला – सुदूरपश्चिम प्रदेश सभाका सदस्य नन्दा कुमारी बम नेपाली काग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजीत पराजित भएकी छिन् । दार्चुलाबाट बम महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन् । बमले महिला प्रतिनिधिबाट महाधिवेशन...

मामाको हत्या गर्ने भान्जा पक्राउ

काठमाडौँ – काठमाडौँमा आफ्नै मामाको हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–५ बस्ने ३१ वर्षीय राजु पुलामी मगरको हत्या गरेको आरोपमा उनको भान्जा १९ वर्षीय...

विवाह गर्ने भन्दै १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

पर्सा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई विवाह गर्ने, शहर लगी घुमाई...

आफ्नै आमाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

पाल्पा – आफ्नै ६० वर्षीया आमा मेनु सारुको कुटपिट गरी हत्या गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका-८ पेलाचौर बस्ने ४३ वर्षीय कृष्ण सारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ...

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौँ – पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ । स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको...

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा जवान, प्रहरी निरीक्षक तथा सहयोगी पदका लागि आवेदन (सूचना सहित)

काठमाडौँ – नेपाल प्रहरीले ठूलो संख्यामा विज्ञापन खुलाएको छ । एक सूचना जारी गर्दै प्रहरीले प्रहरी निरीक्षक देखि सहयोगी सम्मका गरि २४ सय भन्दा बढी सिटका लागि आवेदन खुलाएको हो...

चालीस वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई शेयर बाँडिने

काठमाडौं – चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ । विसं २०३८ मा स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७५र७६...

दक्षिण अफ्रिकामा नयाँ स्वरुपको कोरोना भाइरस भेटियो

काठमाण्डौ – दक्षिण अफ्रिकामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको छ । धेरै म्युटेसन भएको कोरोनाको नयाँ भाइरस पत्ता लागेको वैज्ञानिकले बताएका छन् । यो भाइरसमा नयाँ विविधता पाइएको उनीहरुले बताएका...