सुदूरपश्चिममा भुकम्पको धक्का

काठमाडौँ – सुदूरपश्चिममा भुकम्पको धक्का महसुस भएको छ । शनिबार राति ८ बजे र १२ मिनेटमा भुकम्पको धक्का महसुस भएको स्थानीयबासीहरुले जनाएका छन् । भुकम्प कति रेक्टर स्केलको गएको भन्ने यकिन भएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्