सुदूरपश्चिममा ५ दशमलव ४ म्याग्नुच्युटको भुकम्प

काठमाडौँ – सुदूरपश्चिममा ५ दशमलव ४ म्याग्नुच्युटको भुकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । शनिबार राति ८ बजे र १२ मिनेटमा भुकम्पको धक्का महसुस भएको हो । क्षतिबारे भने विवरण आउन बाँकी रहेको जनाइएको छ । पश्चिम नेपालमा फेरि शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्