देशभर दिनप्रतिदिन चिसो बढ्दै, काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन

काठमाण्डौ – दिनप्रतिदिन चिसो बढ्दै गएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । देशका अरु ठाउँमा पनि तापक्रम घट्दै गएको मौसमविद्ले बताएका...

‘स्थानीय तहको निर्वाचन वैशाखमै हुन्छ’

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुने बताउनुभएको छ । गृह जिल्ला सङ्खुवासभा आउनुभएका प्रमुख आयुक्त थपलियाले आगामी वैशाखभित्रै स्थानीयतहको निर्वाचन गराउन आयोगले तयारी...

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय बृद्धा पक्राउ

नुवाकोट – वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ककनी गाउँपालिका-२ कोल्पु बस्ने ४९ वर्षीय साहु कान्छा भन्ने सानुकान्छा बलामीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । बलामीले ती किशोरीलाई बुधबार...

टोयोटा नेपालले लन्च गर्‍यो राइज, यस्ता छन् विशेषताहरु

काठमाडौँ – नेपालका लागि टोयोटा गाडीको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा. लि. ले नयाँ ए एसयुभी मोडल टोयोटा राइज सार्वजनिक गरेको छ । नेपालमा निकै सफल रहेको टोयोटाका...

बस्तीमा जङ्गली हात्तीको आतङ्क

दमक – झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएपछि त्यहाँका...

पूर्वशाखा अधिकृतमाथि एक करोड ६४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं – वैध कमाईभन्दा बढी विलासी जीवन बिताएको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा अर्थ मन्त्रालयका एक पूर्वशाखा अधिकृतको गैरकानूनी सम्पत्ति फेला परेको छ । स्रोत नखुलेको सम्पत्ति आर्जन...

नेपाल प्रहरीको शिर झुकाउने भ्रष्टाचार काण्ड

काठमाडौं- सुडान घोटला काण्ड नेपालको चर्चित र ठूला भ्रष्टाचारमध्ये एक हो। नेपाल प्रहरीको शान्ति मिसन यसकै कारण बन्द छ। मनोबलका साथै देशको प्रतिष्ठा र इज्जत बढाउने भएकाले प्रहरीमा शान्ति मिसन लक्ष...

पुस ४ गतेदेखि ५७ जिल्लाका सबै बालबालिकालाई कोरोनाविरुद्धको खोप

काठमाण्डौ – बालबालिकाले आउँदो पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने गरी तयारी भइरहेको स्वास्थ्य...

दार्चुलाको निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी मोहनसिँह धामीलाई

दार्चुला – दार्चुला जिल्लाको निमित्त प्रमुख जिल्ला अधिकारीको रुपमा मोहन सिँह धामीलाई जिम्मेवारी दिइएको छ । प्रमुख जिल्ला अधिकारी काम विशेषले जिल्ला बाहिर भएकाले निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी धामीलाई दिएको...

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

झापा – ईलाम रोङ गाउँपालिका-३ कुटिडांडा बस्ने रोहित राईको मे.९ प ५२१० नम्बरको मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ईलाम पशुपति नगरपालिका-३ बस्ने २५ वर्षीय पासङ तामाङलाई उक्त मोटरसाइकल सहित बुधबार...

आफ्नै सासुको हत्या गरेको अभियोगमा पक्राउ

  महोत्तरी – आफ्नै सासु ६० वर्षीया जगतारन देवीको हत्या गरेको अभियोगमा मटीहानी नगरपालिका-७ बस्ने ३५ वर्षीया तेत्री देवी खत्वेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।     जगतारन र...

लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ

धनुषा –  गणेशमान चारनथ नगरपालिका-९ बरबझिया बस्ने संजय यादव र महाजन यादवको घरबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा धनुषा चिक्ना घर...