संघीयता खारेजी र हिन्दु राष्ट्र कायमको माग राख्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं – संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंको...

चितुवा बोकेको भाइरल तस्बिरको वास्तविकता के हो ?

काठमाडौँ – पर्वतमा शुक्रबार एउटा गाउँमा चितुवा भेटियो। त्यसको केही क्षणमै मान्छेहरूले चितुवा बोकेर गाउँ डुलाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै गयो। ‘के साँच्चिकै गाउँलेले जिउँदो चितुवा समाएका...

कैलालीमा स्कुल बसले ठक्कर दिदा एक जना वृद्धको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी – कैलालीमा स्कुल बसले ठक्कर दिदा एक जना वृद्धको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ को खैरानामा माउन्ट शैपाल स्कुलको से १ क ४४१ नम्बरको बसले...

दुर्गा प्रसाई नेतृत्वको महाअभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने

काठमार्डौं – ब्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । पुर्ब राजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापावाट सुरु भएको...

तीस किलोग्राम ‘ट्युमर’को सफल शल्यक्रिया

काठमाडौँ – बसुन्धरास्थित ग्रिनसिटी अस्पतालले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ। अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबासरत रीता शेर्पाको ३० किलोग्राम बढी...

ठेकेदारका कारण ११ करोडको सव–स्टेशन अलपत्र

खोटाङ – खोटाङमा निर्माणधिन अवस्थामा रहेको ११ करोड लागतको सव–स्टेशन अलपत्र परेको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला सिमपानीस्थित विद्युत प्राधिकरणको सव–स्टेशन लामो समयदेखि अलपत्र अवस्थामा छाडिएको छ । निर्माणस्थलमा...

चौबीस घण्टा पनि टिकेन कालोपत्रे, अख्तियारद्वारा अनुसन्धान सुरु

नेपालगञ्ज – बाँकेमा निर्माण भइरहेको हुलाकी सडकमा असफाल्ट प्रविधिबाट सुरु गरिएको कालोपत्रे चौबीस घण्टा नबित्दै भत्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। कुल ६८ करोड सात लाख ६६...

पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ – पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले हाल कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया रहेको छ। मौसम पूर्वानुमान महाशाखाका...

‘हाम्रो संगठन राजनीति भन्दा बाहिर छ’ : अध्यक्ष हमाल

काठमाडौँ – राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याबसन) का राष्ट्रिय अध्यक्ष पाण्डव हमालले नेसनल प्याब्सन राजनीतिक संठगन भन्दा बाहिर रहेको दाबी गरेका छन् । शुक्रबार राष्ट्रिय निजी...

दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि

काठमाडौं – सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर  पुर्याउने निर्णय गरेको छ ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारीलाई पठाएका छन् । तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोगमा निलम्बनमा...

 शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

कञ्चनपुर, झलारी – शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयले ४० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ। वडा कार्यालयले अतिविपन्न, गरिब, दलित तथा जनजाति परिवारका ४० परिवारको स्वास्थ्य बिमा गरेको वडा अध्यक्ष लालबहादुर...