जहाजमा चुरोट तानेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २८ वर्षीय युवक पक्राउ

काठमाडाैं – उडिरहेको जहाजमा चुरोट तानेको आरोपमा एक जना पक्राउ परेका छन् । बुधबार राति ७ बजे दक्षिण कोरियाबाट काठमाडौं आएको जहाजमा चुरोट तानेको आरोपमा प्रहरीले झापाका २८ वर्षीय सुवास...

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

काठमाडौँ – संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ।वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार...

भारतबाट मुर्रा राँगा नेपाल ल्याइने भएपछि पशु वैज्ञानिक उत्साहित

काठमाडौँ – भारतबाट मुर्रा राँगा नेपाल आउने भएपछि पशु वैज्ञानिक उत्साहित भएका छन्। भारत सरकारले उपहारस्वरूप दिने भनिएका १५ वटा मुर्रा राँगाका कारण भैँसीको उत्पादन क्षमतामा सुधार हुनेमा पशु वैज्ञानिक...

एसइई नतिजा असार तेस्रो सातामा

काठमाडौं – गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा...

जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपिओ दुर्घटना, चालकको मृत्यु

काठमाडौँ – जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको...

सहकारीका प्रबन्धक विरुद्ध ५९ लाख तिर्न आदेश

धादिङ– धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठसमेत १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल अधिकारीविरुद्ध लिखतबमोजिमको रकम दिलाइ भराइ पाऊँ भनी जिल्ला अदालतमा दिएको मुद्दाको पक्षमा फैसला...

रेक्टा बिधिको पढाईले मोबाइलको लत छुट्दै

घोराहि – गुरुकुल एकेडेमिका बिदार्थिहरुले स्कुलमा सिकेको शिक्षण सिकाई ब्यबहारमा उतार्दै आफ्नो अभिभावक सामु प्रस्तुत गरेका छन । बिद्यालका बिद्यार्थिहरुले आफुले सिकेका कुराहरु आफ्ना अभिभावकलाई जानकारी दिई ब्यबहारमा उतार्नको लागि...

खप्तड क्षेत्रमा बाबा रामदेवको योग

बझाङ – पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका ज्ञाता महात्मा सच्चिदानन्द सरस्वती (खप्तड बाबा)ले ५० वर्ष बिताएको खप्तड क्षेत्रमा योग गुरु रामदेवले योग सिकाउने भएका छन् । खप्तडको गंगा दसहरा मेलाको...

कोषकै सदस्यबाट ठगिन्छन् पशुपतिनाथ

काठमाडौँ – पशुपतिनाथ मन्दिरपरिसरमा पूजापसल, पार्किङस्थल, क्याफेलगायत सञ्चालन गर्दै आएका व्यवसायीले त्यसवापतको भाडा पशुपति क्षेत्र विकास कोषलाई तिर्न अटेरी गरेको पाइएको छ । व्यवसायीले पशुपतिनाथ क्षेत्रको जग्गा र सटर प्रयोग...

भ्याट लागु भएसँगै तरकारी आयात न्यून

सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक...

सुनकोशी नदीमा बेपत्ता भएका दुई जनाको शव भेटियो

सिन्धुली – सुनकोशी नदीमा खसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको गाडी भित्र दुई वटा शव भेटिएको छ । सुनकोशी नदीमा खसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी...

दार्चुलाको तिंकर सीमा क्षेत्रमा नेपाल प्रहरीले बढायो गस्ती

दार्चुला – दार्चुलाको तिंकर नेपाल-चीनको सीमा क्षेत्रमा प्रहरीले गस्ती थालेको छ। दार्चुला प्रहरीका अनुसार चोरी सिकारी हुने क्षेत्रमा प्रहरीले गस्ती बढाएको हो। चीन र नेपालको १ नम्बर पिल्लर क्षेत्रमा दार्चुला...