जंगीअड्डामा कमाण्ड सेनापतिहरुको समन्वयात्मक बैठक सुरु

काठमाडौं – नेपाली सेनाका कमाण्ड सेनापतिहरुको समन्वयात्मक बैठक बिहीबारबाट जंगीअड्डामा सुरु भएको छ । नेपाली सेना नदीको आधारमा छुट्टाइएको कमाण्ड संरचनामा गएपछि पहिलो पटक कमाण्ड प्रमुखहरुको समन्वयात्मक बैठक बसेको हो...

डेरावाल व्यक्तिको नाम, थर, ठेगाना तथा फोटोसहित राख्न घरबेटीहरूलाई प्रहरीको अनुरोध

काठमाडौं –चाडपर्व नजिकिएसँगै चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन प्रहरीले आग्रह गरेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंले सचेतना पर्चा जारी गर्दै घरबेटीहरूलाई डेरावाल व्यक्तिको नाम, थर,...

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)को केन्द्रीय अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का प्रदीपराज वन्तसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे...

नेकपा एकीकृत समाजवादीले पदाधिकारी टुङ्गो लगायो, महासचिवमा भुसाल, सचिवमा झाक्री

काठमाडौँ – माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको छ । एकीकृत समाजवादीको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले पदाधिकारीको नाम अनुमोदन गर्न लागेको हो । एकीकृत समाजवादीको महासचिवमा...

७९ लाखले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौँ – नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८...

काठमाण्डौमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ

काठमाण्डौ – काठमाण्डौमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ परेका छन् । गएराति साढे १२ बजे काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ...

अर्को त्रास, निपाह भाइरस

कोरोना महामारीकै बेला अर्को त्रास थपिएको छ, निपाह भाइरस । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महामारी ल्याउन सक्ने १० प्राणघातक रोगभित्र यसलाई राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता...

जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ – बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट सख्त घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुने...

दशैंको अग्रिम टिकट खुलाउने तयारी

काठमाडौं – यातायात व्यवस्था विभागले दशैंको अग्रिम टिकट खुलाउने तयारी गरेको छ । विभागले अग्रिम टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफलका लागि यातायात व्यवसायीहरूको प्रतिनिधि संगठन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सदस्यहरूलाई...

आईसीसीको एकदिवसीय वरियतामा सन्दिपको फड्को

नेपाली लेग स्पिनर सन्दिप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारि गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा ठूलो फड्को मारेका छन्। एक साताअघि पहिलो पटक शीर्ष सय स्थानमा अटाएका लामिछाने बुधबारको...

‘कालोधन’ शुद्धीकरणको पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं – सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’ शुद्धीकरणको पक्षमा गरिएको व्यवस्था भनेर चर्को आलोचनासमेत...

साहस उर्जाको आईपीओमा एकै दिन ५ लाख बढीले आवेदन दिए

काठमाडौँ – साहस उर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आइपीओमा पहिलो दिन नै ५ लाख बढी आवेदकले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आइपीओमा...