घाँसे मैदानमा धसिएको श्री एयरलाइन्सको जहाजलाई बाहिर निकाल्ने प्रयास

काठमाडौं – पार्किङ क्षेत्रबाट धावनमार्गतर्फ जाने क्रममा घाँसे मैदानमा धसिएको श्री एयरलाइन्सको जहाजलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । विमानस्थलका कर्मचारीहरुले गल, गैंती लगायतका उपकरण प्रयोग गरी धसिएको पाङ्ग्रालाई माथि...

किन चलेन करिब ६ घण्टा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप ?

काठमाडौं – सोमबार फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टासम्म चलेनन् । जसको कारण सामाजिक सञ्जाल तथा म्यासेजिङ एप प्रयोग गर्ने करीब तीन अर्ब ५० करोड प्रयोगकर्ता सेवा प्रयोग गर्नबाट...

बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती

काठमाडौं – दसैँ नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती पाइने गरेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजारमा अनुगमनमा म्याद सकिएका खाद्य सामग्रीमा नै व्यापारीले नयाँ म्याद...

आजको माैसम : बेलुका पख भने फेरि पानी पर्ने सम्भावना

काठमाण्डौ – उपत्यकासहित वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हिजो बेलुकीदेखि नै भएको ठूलो वर्षा अहिले रोकिएको छ । मौसम्विदका अनुसार अहिले पानी पर्न रोकिए पनि बेलुका पख भने फेरि...

कैलालीमा विभिन्न मुद्दाका सात फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न मुद्दाका सात फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलारी गाउँपालिका–१ बस्ने विनोद चौधरी छन् । उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले तीन वर्ष...

जापानद्वारा नेपाललाई ६ एम्बुलेन्स हन्तान्तरण

काठमाडौं – नेपाललाई जापान सरकारले ६ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।...

नागार्जुनको गोदामथोक गुरुङ डाँडामा २७ फिट लामो बुद्ध मूर्ति स्थापना हुदैँ

काठमाडौँ- काठमाडौँको नागार्जुनमा बुद्ध मूर्ति स्थापना हुने भएको छ । नार्गाजुन नगरपालिका वडा नं. ७ रामकोट, गोदामथोकको गुरुङडाँडामा एक ढुंगाबाट निर्मित नेपाल मै पहिलो मूर्ति स्थापना हुन लागेको छ ।...

राजमार्गमा सडक मर्मतको काम सुरु

वाग्मती – आवतजावतमा सहजता पु¥याउने उद्देश्यले तीन जिल्लाका राजमार्गका खाल्डाखुल्डी मर्मतसम्भारको काम सुरु गरिएको छ । मकवानपुर, बारा र पर्सामा सडक मर्मतसम्भारको काम सुरु गरिएको सडक डिभिजन कार्यालय हेटौँडाका कार्यालय...

सात फरार प्रतिवादी पक्राउ

गोदावरी – जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न मुद्दाका सात फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलारी गाउँपालिका–१ बस्ने विनोद चौधरी छन् । उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले...

चीनबाट अक्सिजन आयात

रसुवा – जिल्लाका बासिन्दालाई स्वास्थ्य उपचारमा सहज पार्न चीन सरकारले अक्सिजनलगायत स्वास्थ्य सामग्री प्रदान गरेको छ । चीनको केरूङस्थित जिलुङ कन्टिका अधिकारीले रसुवावासीको सहयोगार्थ सानाखाले (पोटेबल) ३०० थान ग्याससहितका अक्सिजन...

‘श्री एअरलाइन्स’का सञ्चालक सुधीर मित्तलको ट्याक्स हेभन मुलुकमा लगानी भेटियो

नेपालको पुरानो एअरलाइन्स कम्पनी ‘श्री एअरलाइन्स’का सञ्चालक सुधीर मित्तलको पनि ट्याक्स हेभन मुलुकमा लगानी भेटिएको छ । ज्ञानेश्वर काठमाडौं ठेगाना उल्लेख गरी मित्तलले ब्रिटिश भर्जिन आइल्याण्डमा पेगासस एअर चार्टस् इंक...

‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफको शंकास्पद कारोबार

नेपालका दुई ठूला ‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफ र उनको परिवारले पनि शंकास्पद धन लुकाउन सजिलो मानिने मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोलेर कारोबार गरेको भेटिएको छ । याक एण्ड...