नेपाली जनप्रगतिशील मञ्च, जापान नागोया क्षेत्रीय समितीको आठौँ अधिवेशन सम्पन्न, हरीबाबू तामाङको अध्यक्षतामा २५ सदस्यीय समिति गठन

जापान – नेपाली जनप्रगतिशील मञ्च, जापान नागोया क्षेत्रीय समितीको आठौँ अधिवेशन सम्पन्न भएको छ । आइतबार (नोभेम्बर १४) जापनमा एक समारोहकाबीच आठौ अधिबेशन भब्य रूपमाँ सम्पन्न भएको हो । अधिबेशनले...

पोखरामा एमबिबिएस अध्ययनरत २२ वर्षीय विद्यार्थीको मृत्यु

काठमाडौँ – कास्कीको पोखरा –१७ फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेजमा एमबिबिएस प्रथम वर्षमा अध्ययनरत वर्ष...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ – कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका-१५ रानीबस्ती बस्ने ३५ वर्षीया सुशीला देवी साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०७३ असार २ गतेको...

मुस्ताङमा हिमपहिरो गयो, भागदौडमा ९ जना घाइते

काठमाडौं – मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए । हिमपहिरोका कारण कुनै क्षति भएको...

सुनको मुल्यमा निरन्तर बृद्धि, कतिमा हुँदैछ कारेबार ?

काठमाडौँ – साताको पहिलो दिन सुनचाँदीको मूल्य वृद्धि भएको छ । कार्तिक २८ गते, आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...

भेरीमा दुई दिनमा तीन सङ्क्रमितको मृत्यु

कात्तिक – नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई दिनको अन्तरालमा तीन कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । दुई दिनदेखि अस्पतालमा उपचाररत बर्दिया बढैयाताल गाउँपालिका–४ निवासी ४५ वर्षीया महिलाको गए राति...

दार्चुलामा जात्रा हेर्न गएका एक पुरुष गहुँ खेतमा मृत फेला

दार्चुला – दार्चुलामा जात्रा हेर्न गएका एक जना पुरुष मृत फेला परेका छन् । महाकाली नगरपालिका– ८ धापका ६० बर्षीय जोगीराम चुनारा आइतबार गहुँखेतमा मृत फेला परेका हुन् । उनी...

सहायक सचिव र अतिरिक्त सचिव पद थप्ने तयारी

काठमाडौं – सरकारले शाखा अधिकृत र उपसचिवको बीचमा सहायक सचिव तथा सहसचिव र सचिवको बीचमा अतिरिक्त सचिव या विशेष सचिव पद थप्न गृहकार्य अघि बढाएको छ। सरकारले अध्यादेशबाट ल्याउन लागेको संघीय...

कोरिया पुनः प्रवेशका लागि आवेदन आह्वान

काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा रोजगारी गरेर फर्केका नेपाली युवाका लागि २० महिनापछि पुनः प्रवेश गराउन विशेष भाषा परीक्षाको आह्वान भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस...

रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं – रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा गएराति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको...

काठमाडौँको बुढानिलकण्ठबाट जुवातास खेलिरहेको अवस्थामा नगद  ५ लाख सहित २२ जना पक्राउ

काठमाडौं –  बुढानिलकण्ठ नगरपालिका-११ कपन पैयुटार गैरीगाउँ बस्ने नवराज पौडेलको जग्गामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुमन खड्काले तरकारी खेती गर्न बनाएको टहरामा जुवा खेलिरहेको अवस्थामा खड्का सहित १६ जनालाई...

हिमालयन रि इन्स्योरेन्सद्वारा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं – हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको हिजो (शुक्रबार) सम्पन्न प्रथम वार्षिक साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित...