मोटरसाइकल दुर्घटनामा परेर इन्स्पेक्टरको मृत्यु

सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ । सदरमुकाम मलङ्गवास्थित कार्यालयबाट गएराति घरबाट फर्कंदै गर्दा बागमती प्रदेश...

यातायात क्षेत्रमा कहिलेसम्म एउटै व्यवसायीको रजगज ?

काठमाडाैं – करिब पन्ध्र महिनाअघि आम सर्वसाधारणले त्यसबेला सरकारले निर्धारण गरेको सार्वजनिक यातायातको भाडा काठमाडौंबाट काभ्रेपलाञ्चोकस्थित पाँचखाल तामाघाट गएको ९० रुपैयाँ थियो । लोकल गाडीको एक किलोमिटरबाट ४ किलोमिटरसम्म १४...

सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत मृत फेला

काठमाडौं – सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत मृत फेला परेका छन् । ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय बसन्त साह फूलजोर–त्रिभुवननगर सडकखण्ड...

अलैंची निर्यात ८६ प्रतिशतले बढ्यो

काठमाडौं – नेपालबाट धेरै निकासी हुने वस्तुमा अलैची पनि पर्छ । भखरै सकिएको आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले विश्वका विभिन्न मुलुकमा ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँभन्दा बढी...

डिएसपी ठग बहादुर केसी बर्खास्त

काठमाडौँ – नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्ने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालयले एक महिनाअघि गरेको सिफारिस अनुसार गृह मन्त्रालयमा सचिव दिनेश भट्टराईले उनलाई मंगलबार बर्खास्त गरेका...

नारायण माध्यमिक विद्यालयलाइ बालमैत्री शौचालयको भवन हस्तान्तरण

बझाङ – जयपृथ्बी नगरपालिका १ मा गैरसरकारी सँस्था द्धारा निर्माण गरीएको एक वटा बालमैत्री सौचालय हस्तान्त्रण गरीएको छ । जयपृथ्बी नगरपालिका १ मा रहेको नारायण माध्यमिक विद्यालय पिमीको २ गोठे...

नेपालमा भोकमरीको संकेतः खेतीयोग्य जमिन मासेर घर बनाउनेहरु अब ईंट्टा टोक्ने कि अलकत्रा ?

अनुसा थापा भक्तपुर भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेसंगै नेपाली बजारमा हाहाकार देखिन थालिसकेको छ । व्यापारीले धमाधम चामल लुकाउन थालेका छन् भने सर्वसाधारणले पनि चामलको बोरा–बोरा उठाउन थालेका...

निर्वाचन खर्च सार्वजनिक नगर्ने उम्मेदवारलाई कारबाहीको तयारी, गगन थापा, सोविता गौतम समेत सुचीमा

काठमाडौँ – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाहीको तयारी गरेको छ । प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८...

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका–२७ घर भई हाल काठमाडौं महानगरपालिका–८ गुह्रेश्वरी पन्चकन्या मार्ग डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको ...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ

झापा, बिर्तामोड नगरपालिका–४ स्थित थकाली खानाघरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्रामसहित सोही नगरपालिका–६ बस्ने २५ वर्षीय रबि चौधरी समेत ३ जनालाई सोमबार दिउँसो...

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

 काठमाडौं –  काठमाडौं महानगरपालिका–७ गौशला लाहुरेटोल बस्ने सोलुखुम्बु घर भएका ४७ वर्षीय आङ्तु राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचानाको...

सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी

काठमाडाैं – नेपाल सरकारका सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी तोकिएको छ । एक क्विन्टल सुन तस्करी प्रकरणपछि भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई...