प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं – चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच द्विपक्षीय भेटवार्ता भएको छ । स्थानीय समय अनुसार बिहान ११ बजे ग्रेट हल अफ द पिपुलमा...

होडिङ बोर्ड वा प्रचार सामग्रीमा विदेशी कलाकारको सट्टा स्वदेशी कलाकारको फोटो राख्न निर्देशन

काठमाडौं –  होडिङ बोर्ड वा अन्य प्रचार सामग्रीमा विदेशी कलाकारको फोटो प्रयोग नगरि स्वदेशी कलाकारको फोटो राख्न सरकारले निर्देशन दिएको छ । होडिङ बोर्ड, सवारी साधन वा अन्य कुनै माध्यममा...

सल्यान जीप दुर्घटना : २ जनाको मृत्यु, एक जना घाइते

काठमाडौँ – सल्यानमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते छन्। रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल...

काठ तस्करीको आरोपमा कञ्चनपुरमा एक वडा अध्यक्ष पक्राउ

कैलाली – कञ्चनपुरको बेलौरी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन् । झाडी सफाइका नाममा अवैध तरिकाले रुख काटेको आरोपमा बेलौरी नगरपालिका ६ का वडाध्यक्ष भोजराज चौधरी पक्राउ परेका हुन ।...

विद्यालयहरूमा दरबन्दी मिलान गर्दै काठमाडौं महानगर

काठमाडौं  – काठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयका शिक्षकहरूको दरबन्दी मिलानको काम अघि बढाउने भएको छ। काठमाडौं महानगर शिक्षा विभागले कुनै विद्यालयमा विद्यार्थी संख्या बढी, शिक्षक कम, कुनैमा शिक्षक बढी, विद्यार्थी...

सुन काण्डमा मुछिएका कर्मचारीसँग बयान लिने तयारी

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर विवादमा आएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलगायतका सुन काण्डमा मुछिएका कर्मचारीलाई छिट्टै बयानमा बोलाउने...

‘न्यायाधीशहरूले मुद्दाको फैसला गर्न आँट गर्न सकेनन्’

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्तीकरणीसम्बन्धी मुद्दा आइतबारका लागि पेसी चढेको भए पनि सूचीमा भने देखिएन । पेसीमा रहेको मुद्दा न्यायाधीशको सङ्ख्या कम रहेकाले सुनुवाइको सूचीमा नपरेको अदालतले जनाएको छ...

प्रधान सेनापति शर्मा भारत प्रस्थान, सरोज प्रताप राणालाइ कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी

   काठमाडाैं –    प्रधान सेनापति महारथी प्रभुराम शर्मा आज भारत प्रस्थान गर्नुभएकाे छ ।  नयाँ दिल्लीमा आयोजना हुने 13th Indo-Pacific Armies Chief Conference (IPACC) मा सहभागी हुनका लागि आज...

अवैध लागूऔषधसहित पक्राउ

इलाम, माई नगरपालिका–४ लखनचोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४.०८ मिलिग्रामसहित सोही नगरपालिका–४ शुक्रबारेबजार बस्ने २४ वर्षीय चिरञ्जिवी बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको...

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

दाङ, तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरास्थित भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय टेक बहादुर हमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै...

प्रहरी जवान आधारभूत तालिमका २ हजार ४ सय ११ जना प्रहरी जवान दीक्षित

काठमाडौं, विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा सहभागी २ हजार ४ सय ११ जना प्रहरी जवानहरू आइतबार दीक्षित भएका छन्...

सर्लाहीलगायत जिल्लाका घटनाबारे गम्भीर भएर छलफल गरिरहेका छौँ: गृहमन्त्री श्रेष्ठ

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायत मधेस प्रदेशका जिल्लामा भइरहेका घटनाबारे आवश्यकता परेको खण्डमा नयाँ ढङ्गले निर्णय लिनसक्ने सङ्केत गर्नुभएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा...