काठमाडौं – बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन् । १७ वर्षीया एक किशोरीलाई गौशालाको एक होटलमा उनले बलात्कार गरेको आरोप छ । उनीमाथि उजुरी परेपछि पक्राउ...
चितवन– नारायणी नदीले देवघाटमा सतर्कता पार गरेको छ । जलसतह थप बढ्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले आज साँझ सम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । यसैगरी दाङ भएर...
काठमाडौं– दसैंको बेला मुलुकभर नै बर्षा भएको छ । लगातारको पानीले मान्यजनका हातबाट टीका थाप्न जानेहरुलाई ठूलो कष्ट दिएको छ । त्यसमाथि ग्रामीण भेगका सडकहरु बाढी पहिरोले अबरुध्द हुँदा थप...
बुटवल – भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान मौसमको खराबीका कारण जनकपुरमा अवतरण गरेको छ । खराब मौसमका कारण काठमाडौं विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि जनकपुर विमानस्थलमा...
कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका–११, अमरबस्तीमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुनर्वासबाट डोकेबजारतर्फ जाँदै गरेको से७प ४७६५ नम्बरको मोटरसाइकल राति ११ बजे अनियन्त्रित भइ...
काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुखा-खोकीका औषधि प्रयोग नगर्न सुझाव दिएको छ । गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ जना बच्चाको मृत्यु...
काठमाडौं – लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ । रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई...
काठमाडौं – दशैंको टीकाको दोस्रो दिन पनि आज आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी छ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत...
काठमाडौं – हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र...
काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने बिहीबार नेपाल आउँदै छन् । उनले यसअघि सामाजिक सञ्जालमार्फत आज नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने जानकारी दिएका थिए । उनले आफू निर्दोष रहेको र...
काठमाडौँ – देशभर डेंगु रोगबाट सङ्क्रमितको सङ्ख्या ३१ हजार १ सय ३ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७६ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या...
राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी छन् । बडादसैँ २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी...