यस्तो छ आजको मौसम

काठमाडौं, १३ मंसिर । देशका केही स्थानमा बुधबार आंशिक बदली रहँदा केही स्थानमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका...

प्रदेश प्रहरी समायोजन ऐन २०७६ को कार्यान्वयनको माग गर्दै प्रदेशका मन्त्री गृहमन्त्री समक्ष

काठमाडौं- संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको ८ बर्ष वित्दा समेत  प्रदेशलाई अधिकार नदिएको प्रति प्रदेशका मन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। २५ दिनभित्र प्रहरी समायोजन गरी प्रदेश सरकार मातहत ल्याउन माग गर्दै...

काठमाडौं महानगरद्वारा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध

काठमाडौं, १२ मंसिर । काठमाडौं महानगरपालिकाले प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा रोक लगाउने भएको छ। एक सूचना जारी गर्दै महानगरको स्वास्थ्य विभागले १५ दिन अवधि...

कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु

धनगढी, १२ मंसिर । कैलालीमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–३ बल्चौरमा सुदुरपश्चिम प्रदेश ०१–००१ ज १२०८ नम्बरको जिपको ठक्करबाट साइकलयात्री सोही नगरपालिका बादीटोलका ५९ वर्षीय कर्णबहादुर...

३० हजार घुससहित प्रहरी नायव निरीक्षक अख्तियार नियन्त्रणमा

काठमाडौं, १२ मंसिर । अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको टोलीले बर्दियाबाट ३० हजार घुससहित एक जना प्रहरी नायव निरीक्षकलाई नियन्त्रणमा लिएको छ। बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा...

पोखरामा पौष १२ देखि १६ गतेसम्म ‘सडक महोत्सव’ हुँदै

काठमाडाै‌ं, १२ मंसिर । यस वर्ष पनि पोखरामा ‘स्ट्रिट फेस्टिबल’ आयोजना हुने भएको छ। २४ वर्ष अगाडि सुरु भएको यो महोत्सवको २५औं श्रृङ्खला पौषको १२ गतेदेखि १६ गतेसम्म आयोजना हुनेछ।...

जुवातास खेल्दै गरेका रिसोर्ट संचालकसहितत १६ जना पक्राउ

कास्की, १२ मंसिर । पोखरा महागनरपालिका-२१ निर्मलपोखरी मैदानस्थित ईलाईट रिसोर्टमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा रिसोर्टका संचालकसहित १६ जना पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले रिसोर्टका...

क्यानडाको भिसा लागेका चार सय बढी विद्यार्थी प्रिडिपार्चर कार्यक्रममा सहभागी

काठमाडाैं, १२ मंसिर । पछिल्लो समय अध्ययनका लागि क्यानडा जाने विद्यार्थीको संख्या बढेको छ । यही मेसोमा राजधानीको नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेसीले क्यानडा उड्न ठिक्क परेका बिद्यार्थीहरुको आत्मविश्वास बढाउन र...

लागूऔषधसहित ४ जना पक्राउ

काठमाडाै‌ं, १२ मंसिर । बाँके र सुर्खेतबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय  मिलिग्रामसहित सोही उपमहानगरपालिका-१८ बस्ने ३५...

बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ

कास्की, १२ मंसिर । पोखरा महानगरपालिका-३२ मजुवाबाट बिल नभएको सुन जस्तो देखिने करिब ४ तोला बराबरको पहेँलो धातुसहित तनहुँ भिमाद नगरपालिका-६ शिव सुन चाँदी पसलमा काम गर्ने भारत घर भएका...

स्पा सेन्टरका सञ्चालक पक्राउ

काठमाडौं, १२ मंसिर । रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका संचालक संखुवासभा चिचिला गाउँपालिका-१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई प्रहरीले...

देशभरिका कारागारमा योग शिविर चलाइने

काठमाडौं, १२ मंसिर । मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरीका कारागारमा योगशिविर संचालन हुने भएको छ।   उपप्रधानमन्त्री श्रेष्ठ,...