अन्तर प्रदेश गाडी भाडा झन्डै ८ प्रतिशतसम्म बढ्यो

काठमाडाैं – यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा चर्काे वृद्धि गरेसँगै विभागले भाडा बढाएको हो । इन्धनको बजार मूल्य पाँच प्रतिशत...

सात करोडको जग्गा किर्ते गरी ठगी कार्यमा संलग्न रहेको अभियोगमा दार्चुलाका एक जना सहित ५ जना पक्राउ

काठमाडौं – सात करोडको जग्गा किर्ते गरी ठगी कार्यमा संलग्न रहेको अभियोगमा ५ जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दार्चुला मालिकार्जुन गाउँपालिका–७ घर भई काठमाडौं टोखा नगरपालिका–८...

सशस्त्रका ३७ डिएसपी एसपीमा बढुवा लागि सिफारिस – नामावली सहित

काठमाडौं – सशस्त्र प्रहरी बलका ३७ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् । बढुवा समितिले यही असार ५ गते गरेको निर्णय अनुसार बढुवा सिफारिसमा परेकाहरुको नामावली गरेको छ...

शिक्षक सेवा आयोगको सर्भरमा समस्या, प्रवेश पत्र प्रिन्ट तथा अनलाईन दरखास्त दिन समस्या

काठमाडाैं- शिक्षक सेवा आयोगको सर्भरमा समस्या देखिएको छ । आयोगले प्रकाशन गरेको माध्यमिक तहको अध्ययन अध्यापन अनुमति पत्रको यहि असार १८ गते हुन गईरहेको लिखित परीक्षामा सहभागी हुनेले सर्भर समस्याका...

बैतडीमा चार दिनका लागि विद्युत् सेवा बन्द हुने

बैतडी – बैतडीमा आज सोमबारदेखि चार दिनका लागि विद्युत् सेवा बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार सोमबारदेखि असार १० गतेसम्म चार...

मानिसलाई आक्रमण गर्ने चारवटा बाघ नियन्त्रणमा

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षको अवधिमा मानिसलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका बाघको निकुञ्जले स्वास्थ्य परीक्षण गरेर पुन वासस्थानमै छाड्ने गरेको छ। निकुञ्जका सूचना अधिकारी...

घडेरी किनेर जापान पुगेका एक दम्पती नेपाल फर्किदा जग्गा त भेटिएन उल्टै आफ्नै मृत्युदर्ताको प्रमाणपत्र भेटियो

काठमाडाैं- जीवनको महत्त्वपूर्ण समयमा दुःख गरेर कमाएको रकम केमा खर्च गर्नुहुन्छ ? प्रायः नेपालीको चाहना घर, घडेरी किन्ने नै हुन्छ । अझ वैदेशिक रोजगारीमा गएका नेपालीको उद्देश्य नै घर जग्गा...

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बिक्रम पाण्डेले पाए सफाइ, अख्तियारको दावी अस्वीकार

काठमाडौं – विशेष अदालतले राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार नभएको ठहर गरेको छ । विशेषले सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्रीसमेत रहेका निर्माण व्यवसायी विक्रम पाण्डे सहित २१ जनालाई...

भीआईपीको हेलिकप्टर उडानमा दुई जना पाइलट अनिवार्य

काठमाडौं – भीआईपीको हेलिकप्टर उडानमा २ जना पाइलट अनिवार्य गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणले आइतबार एक प्रेश विज्ञप्ति जारी गर्दै नेपाल सरकारले तोकेको विशिष्ट व्यक्ति...

लेकम गाउँपालिका वडा नं. २ महमा आत्मनिर्भर बन्दै

दार्चुला – जिल्लाको लेकम गाउँपालिका वडा नं. २ महमा आत्मनिर्भर देखिन थालेको छ । अधिकांश घरहरुमा मौरी घारहरु देख्न सकिन्छ । यस वडाले कृषि कार्यालय दार्चुलाको सहकार्यमा वडावासीलाई मौरी घार...

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ । असार ५ गते, सुन तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि सस्तिएको...

काठमाडौंबाट हराएका डडेल्धुराका बालक भारतको पटनामा फेला परे

काठमाडौँ – काठमाडौंबाट हराएका बालक भारतको पटनामा फेला परेका छन्। उनलाई उद्धार गरेर आफन्तको जिम्मासमेत लगाइसकिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ । असार १ गते साँझ साढे ६ बजेदेखि १४...