सरकारी वकिल बिरुद्ध गौरमा प्रर्दशन

रौतहट,१० पुस । छात्रलाई छुरा प्रहार गरेर हत्या गरिएको विषयलाई लिएर पीडित पक्षद्वारा गौरमा सरकारी वकिल कार्यालय विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।   पीडित पक्षद्वारा दिइएका जाहेरीबाट दुई...

हेलम्बुका मुख्य मुख्य सडक पीच गर्ने कार्यक्रम अघि बढ्यो, चनौटे-घोप्टेघ्याङ सडकका लागि बजेट स्वीकृत

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सबै वडका मुख्य सडक पिच गर्ने भएको छ । पालिका भित्रका ७ वटै वडाका मुख्य सडक पिच गर्ने गाउँपालिकाले नीति अघि सारेको हो । पालिकाले...

किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै

काठमाडौँ– प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट...

नेवार समुदायले आज योमरी पुन्ही अर्थात् योमरी पूर्णिमा मनाउँदै

काठमाडौं– नेवार समुदायले विशेष महत्वका साथ आज योमरी पुन्ही अर्थात् योमरी पूर्णिमा मनाउँदैछन् । आज विशेष प्रकारको परिकार योमरी बनाएर खाने गरिन्छ । नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मंसिर...

युरोपका आठ देशसँग श्रम सम्झौताको तयारी

काठमाडौं – सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म १२ देशसँग श्रम सम्झौता गरेको सरकारले सन् २०२४ भित्रमा थप...

साउदीमा गैरकानुनी कामदारमाथि धडपकड तीव्र, एक सातामै १६ हजार जना पक्राउ

काठमाडौं – साउदीले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै थप हजारौं व्यक्ति पक्राउ परेका छन् । विभिन्न क्षेत्रबाट एक साताभित्रै आवास तथा श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १६...

आजको मौसमः नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाे अवस्था

काठमाडौं, १० पुस । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक...

तपाइकाे राशिफल

आज मिति २०८० साल पुस १० गते मंगलवार तद्अनुसार २६ डिसेम्बर २०२३  मार्ग पुर्णिमा तिथि,  मृगशिरा नक्षत्र,  विस्टी-करण, चन्द्र राशि- वृष, काठमाडौंमा सूर्योदय ६ः५२, सूर्यास्त- १७ः१५, अभिजित् मुहूर्त  विहान ११:४१...

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट बाजुरामा नवनिर्मित भवनहरू उद्‍घाटन

बाजुरा, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय बाजुरा परिसरमा नवनिर्मित कार्यालय, निवास, ब्यारेक, हिरासत कक्ष तथा मेश भवनहरूको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित...

सोलुखुम्बुमा एक वृद्धको शव फेला

काठमाडौं, ९ पुस । सोलुखुम्बुमा एक जनाको शव फेला परेको छ। खोलुखुम्बुको सोलु दुधकण्ड नगरपालिका–१ लुदु बस्ने ७० वर्षीय कृष्णबहादुर विकको शव फेला परेको हो। उनी आइतबार बाटोमा मृत अवस्थामा...

सुर्खेतमा आफ्नै घरमा एक जनाको शव फेला

काठमाडौं, ९ पुस । सुर्खेतमा एक जनाको शव फेला परेको छ। सुर्खेतको सिम्ता गाउँपालिका–८ साहु खोला बस्ने ५१ वर्षीय भीमसिंह ठकुरीको आइतबार आफ्नै घरमा शव फेला परेको प्रहरीले जनाएको छ।...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं –  ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका छन् । एनसिबि दोहा, कतारको समन्वयमा...