दाङमा टिपर र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते

बुटवल, २७ मंसिर ।  दाङमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा आमाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा लमही ४ निवासी ६४ वर्षीय दीपा बुढाथोकी...

महाकाली घाट आजबाट खुल्ने

कन्चनपुर, २७ मंसिर । महाकाली घाट आजबाट खुल्ने भएको छ। कन्चनपुरमा रहेको महाकाली घाटबाट नदिजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता स्विकृत भइसकेकाले आजबाट खुल्ने भएको हो। काठमाडौंको टाइगर–सगरमाथा जेभीले भ्याट...

लागूऔषधसहित ७ जना पक्राउ

काठमाडाैं, २६ मंसिर । देशकाक विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । झापाकाे दमक नगरपालिका-३ बेलडागीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम र नगद १४ हजार...

इनारमा डुबेर एक पुरुषको मृत्यु

भक्तपुर, २६ मंसिर । भक्तपुरको ताथलीमा इनारमा डुबेर एक पुरुषको मृत्यु भएको छ । मंगलबार इनासमा डुबेर चाँगुनारायण नगरपालिका–९, ताथली बस्ने ५२ वर्षीय राम खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ...

छाेराकाे कुटाइबाट आमाकाे मृत्यु

भोजपुर – आफ्नै छोराले कुटपिट गर्दा घाइते भएकी टेम्केमैयुङ गाउँपालिका-५ खावा बस्ने ४६ वर्षीया पबित्रा देवी राईको मृत्यु भएको छ । घरायसी बिवादका कारण उनकै छोरा २० वर्षीय सन्देश राईले...

कुश्मा–नयाँ बुटवल २२० केभी प्रसारण लाइनको उद्घाटन

नवलपरासी ,२६ मंसिर । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको उद्घाटन गरिएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले सोमबार आयोजनाको दोस्रो खण्डअन्तर्गत पवर्तको कुश्मा...

भक्तपुरमा एड्स परीक्षण वढ्दो, रोगी घट्दो

भक्तपुर, २६ मंसिर । भक्तपुरमा एचआईभी एड्सको परीक्षण गर्नेहरुको संख्या वढ्दो र रोगीहरुको संख्या घटदो रहेको तथ्यांक देखिएको छ । स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले दिएको तथ्यांकमा यस्तो पाइएको हो ।  ...

तीन दिनमा २ हजार भन्दा बढीले घटयो सुनको मुल्य

  काठमाडौं – अघिल्लो हप्ता आकासिएको सुनको मुल्य लगातार घटिरहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सार्बजनिक गरेको मुल्य सुची अनुसार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ ।...

आजको मौसमः हिमाली भुभागमा हिमपात हुने, तराइमा हुस्सु लाग्ने

काठमाडौं, २६ मंशिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली  रही देशका...

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा सोमबार एक जनाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–३ कुचैनी स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ३ प १४१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर...

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

सिन्धुपाल्चोक, २५ मंसिर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यायलका दुई शिक्षक  छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। पीडित छात्राको जाहेरीका आधारमा गत शुक्रबार पक्राउ परेका शिक्षकद्वय...

भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

विराटनगर, २५ मंसिर । भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार भएको छ । मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्र भारतीय भूमिमा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको...