रौतहटबाट अपहरणमा परेका दुई नेपाली बिहारको सितामाडीबाट अपहरण मुक्त

अशोक कुमार पहाडी रौतहट, ११ पुस । भारतीय अपराधिबाट अपहरणमा परेका दुईजनालाई रौतहट प्रहरीले अपहरण मुक्त गरेको छ ।   उनीहरुलाई रौतहट प्रहरीले भारत विहारको सीतामढीबाट सकुशल अपहरण मुक्त गराएर आफन्तको...

सेयरमा लगानीकर्ताको मनोबल उच्च

काठमाडौँ – लामो समय निराशामा रहेका लगानीकर्ता पछिल्लो समय उत्साहित बन्न थालेका छन् । सरकारले गरेको नीतिगत अनुकूलताले लगानीकर्ताको मनोबल पनि बढ्न थालेको छ । सेयर बजारमा उछाल आउन थालेको छ भने...

जाजरकोटमा फेरि २४ दिनकी सुत्केरीको चिसोले मृत्यु

जाजरकोट – जाजरकोटमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु भएको छ। कुशे गाउँपालिका–९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार मृत्यु भएको प्रहरीको भनाइ छ। उनले २४ दिनअघि छोरालाई जन्म दिएकी थिइन्।...

डीएसपी पूर्णिमा चन्द उत्कृष्ट प्रहरी घोषित

काठमाडौं –  प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमा कुमारी चन्द मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भएकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी काम कारबाहीमा प्रभावकारी भूमिका निर्वाह...

नापी कार्यालयका अमिन घुस रकमसहित पक्राउ

काठमाडौं – नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस...

सहकारी ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली पक्राउ

पर्वत, ११ पुस । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा उनलाई बुधबार दिउँसो कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो ।   सहकारी...

महिला लिएर होटल गएका पुरुषको १० मिनट पनि नबित्दै मृ’त्यु

मुकेशकुमार यादव सिरहा, ११ पुस । सिरहाको मिर्चैयास्थित एक होटलमा गएको केहीबेरमै एक पुरुषको मृत्यु भएको छ । मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा बुधबार मध्यान्ह १२  बजेतिर एक महिलासहित...

लेखनाथ पत्रकारिता पुरस्कार २०८० परियारलाई

पोखरा, ११ पुस ।  लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष कान्तिपूर राष्ट्रिय दैनिकका पोखरा संवाददाता दीपक परियारलाई सम्मान गरिने भएको छ ।   समाचार सम्प्रेषणका माध्यमबाट समग्र...

पोखरामा पहिलो पटक आयोजना हुँदै कृषि यान्त्रीकरण प्रदर्शनी

पोखरा, ११ पुस ।  ‘कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने मूल नारा सहित पुस २० गतेदेखि २२ गतेसम्म गण्डकी प्रदेशको पोखरामा ‘प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी गण्डकी, पोखरा –...

नारायणगढ-बुटवल सडक खण्ड, ६५ किमी मध्ये १८.५ किमी मात्रै कालोपत्रे

नवलपरासी, ११ पुस ।  राष्ट्रिय गौरवको आयोजना अन्तर्गत नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काममा तीव्रता आएको छ ।   यस सडक खण्डको पूर्वी भागमा पर्ने ६५ किलोमिटरमध्ये १८.५ किलोमिटरमा कालोपत्रे गरिसकिएको छ।...

बाँसखोलीका जनाताको माग विद्यालय, बाटो, खानेपानी र स्वास्थ्य

नेपालगञ्ज, ११ पुस । बाँकेको अति विकट तथा दुर्घम क्षेत्रको रुपमा पहिचान बनाएको बाँसखोली खयरभट्टीका स्थानीयले आफुहरुले राज्यको अनुभूति गर्न नपाएको सोही निर्वाचन क्षेत्रबाट लुम्बिनी प्रदेश सभामा निर्वाचति तथा लुम्बिनी...

आजको मौसमः नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाे अवस्था

काठमाडौं, ११ पुस । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली...