प्रधानमन्त्रीको सम्पत्ति विवरणः १ करोड ४६ लाख नगद, १९० तोला गहना

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो सम्पत्ति विवरणमा १ करोड ४६ लाख रुपैयाँ नगद रहेको खुलासा गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उक्त रकम सामाजिक...

गृहमन्त्रीको सम्पत्ति विवरणः ८९ तोला सुन, करोडौँको सेयर

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गुरुङ र उनको परिवारको नाममा ठूलो परिमाणमा जग्गा, विभिन्न कम्पनीका सेयर, बैंक मौज्दात, सवारी...

अर्थमन्त्री वाग्लेको सम्पत्ति विवरणः ९ ठाउँमा जग्गा, १ लाख कित्ता तथा ५ करोड बढीको सेयर

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार उनीसँग विभिन्न ९ स्थानमा जग्गा रहेको देखिएको छ । काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा...

दोस्रो आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा

काठमाडौँ – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कार्यालयका अनुसार देशभर गणक तथा सुपरिवेक्षकहरू परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेका छन् । आगामी वैशाख...

आइतवार ओपीडी सेवा दिन सकिदैन: चिकित्सक संघ

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार पनि बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न दिएको निर्देशनप्रति नेपाल चिकित्सक सङ्घले आपत्ति जनाएको छ । सरकारले दुई दिन सार्वजनिक बिदा लागू गरेपछि स्वास्थ्य...

सार्वजनिक यातायातमा आरक्षित सिट अनिवार्य कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी

काठमाडौँ – यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा आरक्षित सिट अनिवार्य कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी दिएको छ । विभागले सूचना जारी गर्दै यात्रुवाहक सवारीसाधनमा अशक्त व्यक्तिका लागि चार र महिलाका लागि...

एक जना यात्रुका लागि बढीमा तीन जना मात्रै विमानस्थलसम्म आउन आग्रह

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले एक जना यात्रुका लागि बढीमा तीन जना मात्रै विमानस्थलसम्म आउन आग्रह गरेको छ । विमानस्थलमा अत्यधिक भिडभाड बढ्दै गएको भन्दै प्राधिकरणले सूचना जारी गर्दै...

चाइना ट्रेड बहुउद्देश्यीय सहकारीद्वारा निःशुल्क प्रोष्टेट क्यान्सर परीक्षण, सयौँ लाभान्वित

काठमाडौं – ६९औँ राष्ट्रिय सहकारी दिवस २०८२ को अवसरमा चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले निःशुल्क प्रोष्टेट क्यान्सर परीक्षण गरेको छ । काठमाडौँको न्यूरोड खिचापोखरीमा कार्यालय रहेको चाइना ट्रेड बहुउद्देश्यीय...

कतारद्वारा ३ नेपालीलाई आममाफी

काठमाडौं । कतारले तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ । रमदान को अवसरमा कतारी आमिरले उक्त आममाफी प्रदान गरेका हुन् । परराष्ट्र मन्त्रालय का प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले...

राइड शेयरिङमा महिला यात्रीको भिडियो बनाएर दुरुपयोग गर्ने युवक पक्राउ

काठमाडौं । राइड शेयरिङका क्रममा महिला यात्रीलाई लक्षित गरी अभद्र भिडियो बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय का अनुसार काठमाडौंको भगवती बाहल मन्दिर...

नागढुङ्गा सुरुङमार्ग प्रयोग शुल्क निर्धारण

काठमाडौँ- सरकारले काठमाडौँको मुख्य प्रवेश नाका नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क दर सार्वजनिक गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमार्फत सुरुङमार्ग प्रयोगबापत तिर्नुपर्ने दस्तुर तोकेको हो। नयाँ...

भक्तपुरमा बिस्का (बिस्केट) जात्रा सुरु

काठमाडौँ- भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्का (बिस्केट) जात्रा आजदेखि सुरु भएको छ। तौमरीस्थित पाँचतल्ले मन्दिर परिसरबाट भैरवनाथ (भैलखः) र भद्रकालीको रथ तानेर जात्राको विधिवत् शुरुआत गरिएको हो। नौ...