सहकारीबाट करिब ८ लाख चोरी गर्ने समुह पक्राउ

मोरङ,चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ ग्रामथान गाउँपालिका–५ बस्ने ४० वर्षीय दिलिप कुमार चौधरी, सोही ठाउँ बस्ने २८...

अवैध लागूऔषध ब्राउनसुगरसहित कैलालीबाट एक पक्राउ

कैलाली, टीकापुर नगरपालिका–१ ब्लक नम्बर सि जमारा टोल बस्ने ४० वर्षीया धना तिवारीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...

१३ जना डीआइजी दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं – नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८० वैशाख ६ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका १३ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ...

आजको मौसमः पहाडी भू-भागमा हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ –  हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका...

कञ्चनपुरमा घाँस काटिरहेकी महिलालाई बाघले लग्यो, अवस्था अज्ञात, खोजी कार्य जारी

कञ्चनपुर – कञ्चनपुरमा घाँस काटिरहेको अवस्थामा एक महिलालाई बाघले आक्रमण गरेर बेपत्ता बनाएको छ । बेलौरी नगरपालिका–८ पचुँइकी गंगादेवी चन्द बेपत्ता भएकी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...

नेपाल व्यापार संघले बुझायो अर्थमन्त्री डा. प्रकाशशरण महतलाई १९ बुँदे ज्ञापनपत्र

काठमाडौं– नेपाल व्यापार संघले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई १९ बुँदे ज्ञापन–पत्र बुझाएको छ । शुक्रवार मन्त्रीको निजी निवासमा भेटेर अध्यक्ष हरि गौतम सहित नेपाल व्यापार संघका पदाधिकारीले ज्ञापन पत्र बुझाएका...

गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

गुल्मी– गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–३ का १३ वर्षका दिपक मुखियाको पाल्पामा उपचारको...

ओमानलाई नेपालले दियो ३११ रनको विशाल लक्ष्य

काठमाडौँ – एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको...

ओडिआईमा कुशल मल्लको पहिलो शतक

काठमाडौं – नेपाली युवा अलराउण्डर कुशल मल्लले ओडिआई क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्धको खेलमा उनले शतक प्रहार गरेका हुन् । कीर्तिपुरस्थित टीयू...

नेपाली सेनाले माग्यो ठुलो संख्यामा सैन्य पदका लागि दरखास्त, कसरी दिने आवेदन ?

काठमाडौँ  – नेपाली सेनामा चार हजार ५ सय जनाका लागि भर्ना खुलेको छ । आज सूचना निकालेर नेपाली सेनाले चार हजार ५ सय जना सैन्य पदका लागि दरखास्त आह्वान गरेको...

ओमानविरूद्ध कुशल मल्लको अर्धशतक

काठमाडौँ – एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तगर्त ओमानविरूद्धको खेलमा नेपालका लागि कुशल मल्लले अर्धसतक बनाएका छन्। ३० बल खेलका मल्लले ४ चौका र ५ छक्काको मद्दतमा रन बनाएका हुन्।...

सीसीटीभी जडान र सञ्चालनका लागि काठमाडौं महानगरले दियो प्रहरीलाई ६ करोड

काठमाडौं – काठमाडौं महानगरपालिकाले सीसीटीभी जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफ्नो चुनावी बाचा अनुसार चोक चोकमा...