कञ्चनपुरको लालझाडीबाट सालका गोलियासहित एक जना पक्राउ

कञ्चनपुर, २ चैत । लालझाडी गाउँपालिका-४ जाँईबाट १५ गोलिया सालको काठसहित प्रहरीले एक जना पक्राउ गरेको छ। शुक्रबार जाँई शिविरमा बस्ने जितेश रानालाई राँगा गाडामा काठ ढुवानी गरिरहेको अवस्थामा पक्राउ...

सीआईबी प्रमुख किरण बज्राचार्यको सरुवा

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको सरुवा गरिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बज्राचार्यको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले...

स्टाफनर्स हत्या प्रकरण : जिउभरी धारिलो हतियारको चोट

मोरङ – विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिका कुमारी दासको शौचालयमा शव फेला परेको छ। धारिलो हतियार प्रहार गरेर हत्या भएको र उनको शव शौचालयमा फालेको मोरङ...

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २ चैत । दुबई पठाइदिन्छु भन्दै २ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा तनहुँ बन्दिपुर नगरपालिका-५ घर भई काठमाडौं मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको...

भरूवा बन्दुकसहित एकजना पक्राउ

कञ्चनपुर, २ चैत । कृष्णपुर नगरपालिका-४ बेलकुण्डी बस्ने मोहन रानालाई एकनाले भरूवा बन्दुक १ थानसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी र इलाका प्रहरी कार्यालय...

लागूऔषधसहित तीनजना पक्राउ

काठमाडाै‌ं, २ चैत । कैलाली र तनहुँबाट अवैध लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । कैलालीकाे टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित जानकी गाउँपालिका-९ बस्ने २३ वर्षीय...

नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट

सिन्धुली, २ चैत । सिन्धुलीको सुनकोसी गाउँपालिका–१, दुम्जा स्थित नेपाल टेलिकमको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ । शुक्रबार बिहान भएको विस्फोटबाट टावरमा सामान्य क्षति भएको छ । घटनास्थलमा...

आजको मौसमः गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बर्षाकाे सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश...

दुबई पठाउँछु भनेर ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौं – दुबई पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको बन्दिपुर घर भएर काठमाडौँको मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारी छन्। दुबईमा मासिक...

दार्चुलामा जीप दुर्घटना !

दार्चुला – दार्चुलामा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन्। बिहीबार लेकम गाउँपालिका–५ स्थित चौपातामा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८९ नम्बरको जिप दुर्घटना भएको हो। जिप सडकबाट अन्दाजी १००...

ट्रमा सेन्टरको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन प्रयासरत छु: डा.रिजाल

काठमाडौं- मुलुककै पहिलो र ठूलो राष्ट्रिय ट्रमा सेन्टरमा प्रमुखका रूपमा रहेका डा. बद्री रिजालको सकारात्मक पहलका कारण हाल ट्रमा सेन्टरप्रति सेवाग्राहीको हेर्ने नजरमा परिर्वतन आएको छ भने सेवाग्राही सन्तुष्ट भएर...

ट्रमा सेन्टरको सेवा प्रवाह चुस्त दुरुस्त बन्दै, सेवाग्राही सन्तुष्ट

काठमाडौं- मुलुककै पहिलो र ठूलो राष्ट्रिय ट्रमा सेन्टरमा प्रमुखका रूपमा रहेका डा. बद्री रिजालको सकारात्मक पहलका कारण हाल ट्रमा सेन्टरप्रति सेवाग्राहीको हेर्ने नजरमा परिर्वतन आएको छ भने सेवाग्राही सन्तुष्ट भएर...