दार्चुलाका सशस्त्र प्रहरी हवल्दार शाहुले पाए सफाइ

काठमाडौँ – दार्चुलाको महाकाली नगरपालिका–२ का सशस्त्र प्रहरी हवल्दार नरेशसिंह शाहुले सफाइ पाएका छन्। उनले सशस्त्रको ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याएपछि उनीमाथि हातहतियार र गोलीगठ्ठासहितको विवरण...

प्रतिनिधिसभाका लागि २,४१२ उम्मेदवार चुनावी मैदानमा उत्रने, ११९ जनाले मनोनयन फिर्ता लिए

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिका अनुसार हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।...

४ गतेदेखि आईपीओ निष्काशन गर्दै बाराही हाइड्रोपावर

काठमाडौँ – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका...

युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं – संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा...

तिवारीको जितले शिक्षा क्षेत्रका समस्या सामाधान हुन्छन् : अध्यक्ष हमाल

काठमाडौँ – राष्ट्रिय निजि तथा आवाशिय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) का राष्ट्रिय अध्यक्ष पाण्डव हमालले सिरहा क्षेत्र नं. ४ प्रदेशसभा क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार प्रदिप तिवारीलाई बधाइ...

बारामा एकै परिवारका तीन जना मृत भेटिए

बारा- बारामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले...

होटलमा बस्न गएकी महिलाको जलेर शंकास्पद मृत्यु, २ जना पक्राउ

काठमाडौं – काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा जलेर एक महिलाको शंकास्पद मृत्यु भएको छ । होटलको कोठामा जलेकी २३ वर्षकी महिलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको काठमाडौं...

मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित हुँदै

काठमाण्डौ – मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध निर्वाचित हुँदै हुनुहुन्छ । मनाङ प्रदेश ‘ख’ बाट मनाङेसँगै स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी...

लाखौं सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर्स गायब, मार्क जुकरबर्ग समेत असुरक्षित

काठमाडाैं – फेसबुकको सुरक्षा कमजोरीका कारण मार्क जुकरबर्गसहित लाखौं सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर्स गायब भएका छन् । बुधवार बिहानदेखि देखिएको सुरक्षा कमजोरीका कारण सेलिब्रेटीका फलोअर्सको संख्या घटेको देखिएको छ ।...

आज यी प्रदेशमा हुनेछ वर्षा

काठमाडौँ – हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ का केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरुमा र...

हुम्लाको चाङला हिमालको बेस क्याम्पमा हिमपातले अलपत्र परेका पर्यटकको उद्धार

हुम्ला– हुम्लाको चाङला हिमालको बेस क्याम्पमा हिमपातले अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ । एकसातादेखि सिमकोट गाउँपालिका–१ स्थित चाङला हिमाल चढन पुगेका पाँच जना बेलायती नागरिक र दुई जना नेपाली नागरिकलाई...

अत्यधिक रक्तश्रावको कारण गर्भवतीको मृत्यु, मौसम खराब हुँदा हेलिकप्टर जान सकेन

काठमाडौँ – चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ। खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको...