कोरोना रोकथाम तथा नियन्त्रण कोषलाई नेपाल आयल निगमको ५० करोड सहयोग

काठमाडौं – सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले कोषमा ५० करोड...

चुरोट खाने मान्छेलाई कोरोनाको झनै जोखिम

काठमाडौँ – ध्रुमपान वा सूर्तिजन्य पर्दाथको सेवनबाट कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण बढ्ने जोखिम रहेको भन्दै विश्व स्वास्थ्य संगठनले सजग गराएको छ । विज्ञहरुका अनुसार धुम्रपानका दौरान हातलाई चुरोटसँगै मुखमा...

गन्ध र स्वाद थाहा पाउने क्षमता गुमेको त छैन ? सावधान !! कोरोना हुन सक्छ

काठमाडौं – गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोना भाइरस (कोभिड–१९) को लक्षण हुनसक्ने बेलायती अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । लण्डनको किङ्ग्स कलेजको एक टिमले करोना भाइरसको शंकास्पद लक्षण एउटा...

टेकु अस्पतालका कोरोना संक्रमित २ जनाको दोस्रो पटककाे रिर्पोट पनि पोजेटिभ आयो

काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ । नेपालका...

धनगढीमा कोरोना भाइरस परीक्षण गर्ने उपकरण जडान गरिदै

कैलाली – कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने उपकरण जडान कार्य सुरु भएको छ । संघीय सरकारले चीनबाट खरिद गरेको उपकरण जडानको काम भइरहेको...

सीमामा अलपत्र नागरिकलाई नेपाल भित्र्याउनु पर्ने भन्दै सर्वोच्चमा रिट

काठमाडौ – लकडाउनले सीमा बन्द गरिँदा भारतबाट नेपाल फर्किने सयौं नागरिक सीमामा अलपत्र परेको र उनीहरुलाई नेपाल प्रवेश गर्न दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बुधबार...

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल रातारात सार्ने षड्यन्त्र असफल

कैलाली – डोटीको दिपायलबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल धनगढीको कैलाली सार्ने काम रोकिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट डोटीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचत प्रेम आलेमगरको...

नेपाल वायुसेवा निगमको जहाज काठमाडौबाट अष्ट्रेलियाका लागि उड्यो

काठमाडौं – नेपालको वायु सेवा निगमको राष्ट्रिय ध्वजाबाहक जहाज बुधबार साँझ अस्ट्रेलियाको ब्रिस्बेन शहरका लागि उडेको छ । काठमाडौंबाट साँझ ६ बजे उडेको यो जहाज मलेसियाको क्वाललम्पुरमा इन्धन भर्न अवतरण...

पेट्रोल र डिजेलको मुल्य प्रतिलिटर १० रुपैयाँका दरले घट्यो, पेट्रोलको ९६ र डिजेलको ८५ रुपैयाँ

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । १ अप्रिल २०२० मा ईन्डियन...

र्‍यापिड टेस्ट कीटको गुणस्तरको सन्दर्भमा प्रश्न उठेपछि स्वास्थ्य मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गर्यो (विज्ञप्ति सहित)

काठमाडौं – र्‍यापिड टेस्ट कीटको गुणस्तरको सन्दभ{मा प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो धारणा साव{जनिक गरेको छ । चीनबाट आयात गरिएको स्वास्थ्य उपकरणमा आथि{क अनियमितता भएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त...

ओम्नी समूहसँग भएको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द, पाँच करोड धरौटी समेत जफत

काठमाडौँ – स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री ल्याउन गरिएको सम्झौता रद्द गरेको छ । बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा विभागमा महानिर्देशक महेन्द्र...

सीमा क्षेत्रमा रोकिएका नेपालीको भारतमै व्यवस्थापन

काठमाडौं – लकडाउनका कारण सीमापारी रोकिएका नेपाली नागरिकको भारतीय क्षेत्रमा नै व्यवस्थापन भएको सरकारले बताएको छ । नेपाल र भारतबीच सीमा बन्दपछि सीमाक्षेत्रमा पुगेका नागरिकलाई जुन देशमा छन् त्यही देशको...