धनगढीको पीसीआर मेसिनमा परीक्षण गर्दा रुकुम पश्चिमका २ जनामा कोरोना पोजेटिभ

सुर्खेत – सेती प्रादेशिक अस्पताल धनगढीको पिसिआर मेसिनमा परीक्षण गर्दा रूकुम पश्चिमका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काले धनगढीको प्रयोगशालामा उनीहरूको...

विदेशमा अत्यन्त जोखिम अवस्थामा रहेका नेपालीको उद्धार गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकको उद्धार गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले विदेशमा जोखिममा रहेका नागरिकलाई नियमन र...

आरडीटी विधिबाट परीक्षण गर्दा नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न मिल्दैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं – वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न नमिल्ने बताएको छ । हाल नेपालमा भारत तथा तेस्रो मुलकबाट...

नेपाल एयरलाइन्सका दुई वटै वाइडबडी आज चीन जाँदै

काठमाडौं – नेपाल एयरलाइन्सका दुई वटै वाइडबडी जहाज आज चीन जाँदैछन् । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार बिहीबार साँझ दुबै जहाजले चीनको ग्वाङझाउका लागि उडान गर्न लागेका हुन् ।...

शुक्रबारदेखि भेरी अस्पतालमा पिसिआरबाट कोरोनाको परीक्षण हुने

बाँके – भेरी अस्पतालमा कोभिड—१९ को परीक्षणका लागि काठमाडौँबाट विज्ञसहितको टोली जाने भएको छ । विज्ञको टोलीले पिसिआर (पोलिमरेज चेन रियाक्शन) ल्याबको निरीक्षण, यन्त्रको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालीम...

कोरोना संक्रमण पुष्टि नभएपछि एक डिष्चार्ज, अन्यको परीक्षणबारे छलफल

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अर्पामेन्टमा बस्ने कोरोना संक्रमित परिवारको बुहारीमा कोरोना संक्रमण नभएको पुष्टि भएपछि पाटन अस्पतालबाट डिस्चार्ज भइ घर फर्कनु भएको छ ।...

आमा बितेपछि धारचुलाको आश्रयस्थलमा नै किरिया बसेका भट्टलाई घर ल्याउने तयारी

काठमाडौं । आमाको मृत्यु भए पनि लकडाउनका कारण भारतको धारचुलामा रोकिएका एक नेपाली घर आउन पाउने भएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका–१, बाँलाचका वासुदेव भट्ट आमाको मृत्यु हुँदा पनि स्वदेश...

छानविन समिति गठन, प्रनाउलाई जिम्मेवारीबाट हटाइयो (विज्ञप्ति सहित)

काठमाडौँ – काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट भएको भनिएको घटनामा नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानविन समिति गठन गरेको छ । गएराति चिकित्सकत्रय शम्भू खनाल तेजप्रकाश साह...

मेची नाकाबाट आयात निर्यात ठप्प, नाका खोल्न कुटनीतिक पहल सुरु

काठमाडौं – नेपालको पूर्वी नाकाबाट आयात निर्यात ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले...

इटलीबाट आएकी ३१ वर्षीया महिलामा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ

काठमाडौं – इटलीबाट नेपाल फर्किएकी ३१ वर्षीया एक महिलाको र्‍यापिड टेस्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएको छ । उनको पीसीआर विधिबाट परीक्षण हुन बाँकी छ । बुधबार र्‍यापिड टेस्ट गर्दा महिलामा...

एसईई नजिकैको विद्यालयबाट गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

काठमाण्डौ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा एसईई नजिकैको विद्यालयबाट गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारी सामान्य भए पछि चालु शैक्षिक वर्षलाई असर नपर्ने गरी नतिजा...

एसियाको आर्थिक वृद्धिदर यस वर्ष शून्यमा आउने आईएमएफको प्रक्षेपण

काठमाडौं – अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले एसियाको आर्थिक वृद्धिदर यस वर्ष शून्यमा आउने प्रक्षेपण गरेको छ । अहिले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण एसियाको आर्थिक वृद्धिदर ६०...