कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८०नेपालीलाई नेपाल ल्याउने तयारी
कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ । फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो । नेपाल ल्याउन लागिएकामध्ये अधिकांश विद्यार्थी छन् ।...