र्यापिड टेस्ट कीटको गुणस्तरको सन्दर्भमा प्रश्न उठेपछि स्वास्थ्य मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गर्यो (विज्ञप्ति सहित)
काठमाडौं – र्यापिड टेस्ट कीटको गुणस्तरको सन्दभ{मा प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो धारणा साव{जनिक गरेको छ । चीनबाट आयात गरिएको स्वास्थ्य उपकरणमा आथि{क अनियमितता भएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त...