शुक्रबार मात्रै २७८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ हजार ९१२ पुग्यो

काठमाडौँ – नेपालमा शुक्रबार एकै दिन २ सय ७८ जना कोरोना संक्रमित थपएिका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्