झापा – झापामा नोबेल कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ । तीन साताअघि दुईजना सङ्क्रमित रहेको झापामा तीन दिनअघि १० जना फेला परेका थिए । बिहीबार बिहान १५ र दिउँसो आठ...
बाँक् – नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१...
काठमाडौं – नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके र कपिलबस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै...
कैलाली – कैलालीको गौरिफन्टा नाकामा १४ सयभन्दा बढी नेपाली स्वदेश फर्किन जम्मा भएका छन् । उनीहरुमध्ये कैलाली र कञ्चनपुरका नागरिकको नाकामै र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गरेर प्रवेश...
काठमाडौं – सुदूरपश्चिम नागरिक समाजले नेपालको नयाँ नक्सा जारी गर्ने सरकारी कदमको स्वागत गरेको छ । समाजका तर्फबाट त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयका प्राध्यापक, कानून व्यवसायी, लेखक, अध्येता, बुद्धिजिवी एवं विभिन्न...
काठमाडौँ – झापाको कचनकवलमा ३३ जना कोरोना संक्रमित भेटिएपछि गाउँपालिका सिल गरिएको छ । समुदायमा संक्रमित फैलिन नदिन सिल गरिएको हो । संक्रमितको संख्या बढ्दै जाँदा गाउँपालिका सिल गरिएको जिल्ला...
सप्तरी – सप्तरीको विभिन्न सीमा नाका भएर भारतबाट नौ सय नेपाली नेपाल प्रवेश गरेका छन् । बिहीबार मात्रै सात महिला र १०९ पुरुष गरी ११६ जना नेपाली प्रवेश गरेका हुन्...
युएई – कतारमा एकजना नेपालीलाई मृत्युदण्ड दिइएको छ । महोत्तरीको औराही–१,का अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो । चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको अभियोगमा...
काठमाडौँ – बन्दाबन्दीको समयमा समेत ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ भइरहेको छ । सरकारले बन्दाबन्दी जारी राख्दा यो अवधिमा एक लाख ४० हजार अनुमतिपत्र छपाइ भइसकेको छ । आवश्यक स्वास्थ्य सावधानी...
काठमाडौँ – करिव दुई महिनादेखि जारी बन्दाबन्दीको अवस्थाबीच धनुषामा निर्माणाधीन मूलककै ठूलो विद्युत् सबस्टेसन ढल्केबार सबस्टेसन निर्माणको काम भने धमाधम चलिरहेका छन् । विभिन्न विकास आयोजना निमार्ण अवरुद्ध भइरहेको समयमा...
काठमाडौँ – थप ९ जनामा कोरोना सक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालको बिहिबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९ जनामा संक्रमण पुष्टि भएको...
गोरखा – गोरखाको भीमसेन थापा गाउँपालिका–१ मसेलमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । मसेलस्थित खागिथोकका १४ वर्षीय बालकमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका महामारीसम्बन्धी फोकल पर्सन नारायणबाबु अर्यालले...