समीक्षाको शरीरबाट देव्रे मिर्गौला निकालियो, प्रधानमन्त्री ओलीको शरिरमा मृगौला प्रत्यारोपण गरिदै
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि अप्रेशन भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा बिहान साढे १० बजेदेखि जारी प्रत्यारोपणका क्रममा चिकित्सकहरुले अंगादाता समीक्षा संग्रौलाको शल्यक्रिया सकेका छन्...