अन्तर्राष्ट्रिय पर्यटनमा ८० प्रतिशतसम्म गिरावट आउने

काठमाडौँ – अन्तर्राष्ट्रिय पर्यटनमा यस वर्ष ६० देखि ८० प्रतिशतसम्म गिरावट आउनसक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व पर्यटन सङ्गठन (युएनडब्लुटीओ) ले कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले पर्यटकको सङ्ख्यामा...

सगरमाथाको उचाइ मापनको काम सकियो

काठमाडौं – झन्डै दुई वर्षअघि देखि सुरु भएको सगरमाथा मापनको काम पूरा भएको छ । नापी विभागका अनुसार हाल डाटा प्रोसेसिङको काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा...

आजदेखि सेयर बजार खुल्ने

काठमाडौँ – सेयर बजार मंगलबारदेखि खुल्ने भएको छ । देशव्यापी लकडाउनका कारण डेढ महिना बन्द रहेको सेयर बजार मंगलबारबाट खुल्न लागेको हो । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको संक्रमण...

कालापानी विवाद : भारतीय विस्तारवादको खुला नमुना

प्रा.डा. अक्कलदेव मिश्र त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, पोखरा नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न देश हो । छिमेकी मित्रराष्ट्र भारत र चीनसित सुमधुर सम्बन्ध राख्न चाहन्छ । हाम्रो नरम परराष्ट्र नीतिका कारणले...

थप १३ जनामा कोरोना संक्रमणको पुष्टि, एकै दिन २४ जनामा काेराेना स‌ंक्रमण, कुल १३४

काठमाडौं – नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको...

विदेशमै शव जलाउन दिए ५० हजार रुपैयाँ दिने निर्णय

काठमाडौं – सरकारले विदेशमा मृत्यु भएका कामदारको परिवारसँग विदेशमै शवको अन्त्यष्टि गर्ने अनुमति दिन आग्रह गरेको छ । विदेशमा मृत्यु भएकाहरुको शव ल्याउन चासो नदिएको सरकारले शवहरु त्यस्तो अनुमति दिए...

जेठ ५ सम्मका लागि कपिलवस्तु सिल गर्ने निर्णय

कपिलवस्तु – कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल...

 बुधबारसम्म ब्यासको छाङरुमा सशस्त्र प्रहरी खटाउने तयारी

दार्चुला – सरकारले छाङरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटाउने भएको छ । भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुदै चीनसँग सीमाना जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले...

काठमाडौँमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउने पक्राउ

काठमाडौं – लिपुलेक क्षेत्रमा भारतले सडक बनाएको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । उनीहरुले आफुहरु राष्ट्रिय सीमा रक्षा अभियानका अभियन्ता भएको बताएका...

सप्तरीमा पनि भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या १२१ पुग्यो

काठमाडौं – सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो...

निजगढ विमानस्थलमा पहुँच सडक निर्माणका लागि ४ हजार रुख काटिने

बारा – बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण क्षेत्रको चारकिल्ला परिसरमा पहुँच सडक निर्माणका लागि त्यस क्षेत्रमा चार हजार २३२ रुख काट्नुपर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको...

आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ, महाकाली नदीमा पानीको वहाव बढ्ने

काठमाडौं – वैशाख २९ः सुदुरपश्चिम प्रदेश हुँदै प्रवेश गरेको पश्चिमी न्युन चापीय प्रणाली आज मध्य र पूर्वी क्षेत्रमा प्रवेश गरेको भएपनि यो प्रणाली कमजोर हुँदै गएको छ । यो मौसमी...