चट्याङ लागेर एकको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि...

बुटवलमा ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि, केहीको रिपोर्ट आउन बाँकी

रुपन्देही- ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो साता १३ जना थुनुवामा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रसिङका आधारमा पिसीआर परीक्षण गर्दा ११ जना...

काठमाडौँ उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौँ- काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । यस सम्बन्धी निर्णय बुधबार हुने भएको छ । यही भदौ ३ गते बुधबारबाट जारी एक साता लामो निषेधाज्ञा १३ गतेबाट पुनः...

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि

काठमाडौं- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका...

कोरोनाविरुद्ध प्लाज्मा थेरापीले जगाउँदै आशा : नेपालमा ४५ जना निको भए

काठमाडौँ- कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ । प्लाज्मा थेरापी बिरामीको अनुमतिमा परीक्षणकै क्रममा...

रौतहटका युवकको सीमावर्ती भारतीय क्षेत्रमा गोली हानी हत्या

रौतहट- रौतहट जिल्लाका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ । ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी ३५ वर्षीय दीनदयाल साहको गोली हानी हत्या गरिएको हो । सीमावर्ती...

विभिन्न प्रदेशका केही ठाउँमा भारी वर्षा हुने

काठमाडौँ – दुई दिन केही सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार मौसम अधिकांश क्षेत्रमा...

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको कुल संख्या २३९ पुग्यो

काठमाडौं – कोरोनाभाइरसबाट देशभर थप ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ। यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण...

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४० हजार नाघेको छ । मंगलबार मात्रै १ हजार ६९ जना थपिएसँगै नेपालमा कोरोना कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ...

थप तीन देशसँग उडान सम्झौताको तयारी

काठमाडौँ- नेपालले थप तीन देशसँग हवाई सम्झौता गर्ने तयारी गरेको छ । आइतबार बसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले...

नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने

काठमाडौँ- नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको...

सोमबार तपाईंको दिन कस्तो रहला ? यसो भन्छ राशिफल

वि.सं.२०७७ साल भाद्र १५ गते । सोमबार । ईश्वी सन् २०२० अगष्ट ३१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।...