काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं – उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण...

जडीबुटीबाट बनाइएकाे अर्कबटी काेराेना उपचारमा प्रभावकारी भएकाे दाबी

लुम्बिनी- बुटवल बेलबासका रोशन घिमिरेले खानाको स्वाद थाहा पाउन छाडेको तीन दिन भइसकेको थियो । उहाँले खाना त खानुहुन्थ्यो तर के खाएँ भन्ने पत्तै पाउनुभएको थिएन । एक दिन उहाँले आफूले...

ढोरपाटन अपडेट : बेपत्ता १३ को परिचय खुल्यो, चारको शव भेटियो

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका...

प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल

भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल गरेको छ । कोरोना सङ्क्रमणबाट निको भएकाले गम्भीर सङ्क्रमितहरुका लागि रक्तदान गर्न अपिल गरिएको हो । कोभिड सङ्क्रमित भई आइसोलेसनबाट निको भएकाले...

आजको मौसम : यी प्रदेशहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा

हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ । हाल देशभर सामान्यदेखि पूर्णतया बदली रहेको छ भने प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा...

नेकपा सचिवालयको बैठक आज बस्दै

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । सचिवालय बैठक आज विहान एघार बजे बस्ने तय भएको छ । यसअघि हिजो पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी...

चालू शैक्षिकसत्रमा १ सय ५४ दिन पढाउनुपर्ने

पाठ्यक्रम विकास केन्द्रले विषय समितिका विज्ञसँग छलफल गरी तत्कालका लागि ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको छ । पाठ्यक्रम विकास केन्द्रले ७० प्रतिशत कोर्स पढाउने गरी हप्ताको...

ट्राभल हिस्ट्री नभएकामा पनि कोरोना, समुदायस्तरमा सङ्क्रमण फैलिएको विषयमा अध्ययन गरिने

काठमाडौं- सरकारले कोभिड-१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको विषयमा अध्ययन गर्ने भएको छ । सबै समूहका मानिसमा सङ्क्रमण देखिएको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या...

परिवारमा खुुसी ल्याउने मुुस्कानको सपना, कडा कानुन बनाउने प्रमको वचन

काठमाडौँ- वीरगञ्ज निवासी मुस्कान खातुनको जीवनमा ठीक एक वर्षअघि ठूलो सङ्कट आयो । एसिड प्रहारबाट उहाँका दुवै हात, छाती र अनुहारको दाहिने भाग जले । उहाँलाई २०७६ भदौ २० गते एसिड छ्यापिएको...

पछिल्लो २४ घण्टामा देशभर थप ११२० जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा महिला ३२० र पुरुष ८०० जना गरी ११२० जना संक्रमित भएको स्वास्थ्य तथा...

कोरोना कहरले नछोएको छन्त्यालको भेडीगोठ दैनिकी, सारथी र सुरक्षाकर्मीको रुपमा कुकुर

बेनी- अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइएको छ । गोठबाट यसो हेर्दा धवलागिरि हिमाल आँखै अगाडि आएर उभिएजस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी भेडाबाख्राको बथानले सेताम्मे भएको छ । गएको...

कैदीबन्दीसहित ३९ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितलाई पुनः परीक्षण नै नगरी घर पठाईदै

जुम्ला – जुम्लाको कोरोना सङ्क्रमितको सङ्ख्या पछिल्लो समयमा बढ्दो अवस्थामा रहेको छ । समुदायमा कोरोना भाइरस फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप ३९ जनामा सङ्क्रमण देखिएको...