पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। महिला ३४९  र पुरुष ६९२ गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका...

सङ्क्रमणका बेला प्रतिरोधी क्षमता बढाउन सन्तुलित रुपमा जडिबुटीको प्रयोग गर्न सुझाव

कोरोना भाइरस सङ्क्रमणका बेला प्रतिरोधी  क्षमता बढाउन खाइने जडिबुटि सन्तुलित रुपमा प्रयोग गर्नुपर्ने विज्ञहरुले बताएका छन् । चिकित्सकको सल्लाह र सुझावविना यसको अधिक मात्रामा प्रयोग गर्दा हानिकारक हुने उनीहरुको सुझाव...

प्रदूषण नियन्त्रणको सारथी गिद्ध, ‘डाइक्लोफेनेक’को प्रयोगमा प्रतिबन्धसँगै सङ्ख्यामा वृद्धि

बाह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस आज नेपालका साथै विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार तथा त्यस साताभर गिद्धको महत्व र संरक्षणमा सहभागिताबारे जनचेतना...

आठ घण्टा लाम बस्दा पनि कृषकले मल पाएनन्

तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आइन्। बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेकी उनले दिउँसो ४ः३०...

श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग

काठमाडौँ – कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति...

उत्थानशील शिक्षा क्षेत्रको निर्माणका लागि एक अर्ब २७ करोड अनुदान सहयोग

काठमाडौं- विश्व बैंकले नेपालमा सिकाइको स्तर सुधार्न रु एक अर्ब २७ करोड (एक करोड २५ लाख अमेरिकी डलर) बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा हिजो आयोजित एक कार्यक्रममा...

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १४ जनाले ज्यान गुमाए, मृतकको संख्या २७१ पुग्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १४ जनाले ज्यान गुमाएका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल...

एक युवतीमाथि सामूहिक बलात्कार गर्ने दुई पक्राउ

काठमाडौँ-  प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने...

युएईको वायुसेवा कम्पनी इतिहादले अलपत्र नेपालीलाई निःशुल्क ल्याइदिन गरेको प्रस्ताव अस्वीकृत

दैनिक आठ सय यात्रु मात्रै विदेशबाट आउन दिने नीति लिएको सरकारले युनाइटेड अरब इमिरेट्सको वायुसेवा कम्पनी इतिहादले अलपत्र नेपालीलाई निःशुल्क स्वदेश ल्याइदिन राखेको प्रस्ताव पनि लत्याएको छ । इतिहादले गत आइतबार...

टिकटकका कारण नेपालको इन्टरनेटको गुणस्तरमा धक्का

काठमाडौँ – टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक...

प्राकृतिक चिकित्साबाट थालियो कोरोना संक्रमितको उपचार

चितवन- भरतपुर महानगरपालिकाको आइसोलेसनमा प्राकृतिक चिकित्साविधिबाट उपचार थालिएको छ । भरतपुर महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर कोरोना सङ्क्रमण भएर लक्ष्यण नदेखिएकालाई राखेर आइसोलेसन सञ्चालनमा ल्याएको हो ।...

शुक्रबारको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिणतर्फ अवस्थित छ । महाशाखाले हाल देशको पहाडी भूभागमा सामान्य...