आज यी ठाउँमा भारी वर्षाको सम्भावना, आकश्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह

काठमाडौ – आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरैजसो ठाउँमा अहिले सामान्य वर्षा भैरहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश,...

अझै नेपालीको पहुँच छैन कालापानीसम्मै, सुरक्षाकर्मीले समेत टेक्न र देख्न पाउँदैनन्

काठमाडौं – नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन। सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी...

आजदेखि देशभरका यी अस्पतालका आकस्मिक सेवा निःशुल्क हुने

काठमाडौंं – देशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी आर्थिक वर्ष २०७७/र७८ देखि कार्यान्वयन गर्ने गरी कुनै पनि व्यक्ति पैसा नभएर...

कञ्चनपुर क्षेत्र नं. २ मा खर र फुसका छाना भएका ७६१ घर प्रतिस्थापन गरिने

कञ्चनपुर–खर र फुसका छाना भएका घर प्रतिस्थापन गर्ने सरकारको लक्ष्य अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ अन्र्तगतका ७ सय ६१ घर छनोट भएका छन । शहरी विकास तथा भवन निर्माण...

आजकाे राशिफल : आषाढ ३० गते मंगलबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल आषाढ ३० गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

पहिराेमा परि एकै घरका ६ जनाकाे मृत्यु, दागबत्ती दिने मान्छे पनि बचेनन्

परिवारका आफन्तहरूलाई दागबत्ती दिने र काजकिरिया गर्ने जो कसैको परिवारको पनि चाहना हुन्छ नै । परिवारका सदस्यहरूमै दागबत्ती दिनका लागि हानथाप हुने गर्छ तर म्याग्दीको बिममा गएको पहिरोमा पर्ने वीरबहादुर...

अश्लिल भिडियो बनाई पोष्ट गर्ने एक जना पक्राउ

काठमाडौँ – प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीया एक बालिकाको अश्लिल भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एकजनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले अश्लिल भिडियो बनाएर ब्लुसंसार डटकम नामको...

मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु, ४६ बेपत्ता, १३४ घर पुर्ण क्षति

काठमाडौँ – सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको...

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण

काठमाडौं काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...

सोमबार नेपालमा थप १ सय ४४ जनामा कोरोना पुष्टि, कुन प्रदेशमा कति ?

काठमाडाैँ – नेपालमा थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

सोमवार एक हजार ७ सय ५ जनाले कोरोना जिते, ६० दशमलव ७ प्रतिशत संक्रमित डिस्चार्ज

काठमाडाैँ – शनिवार एक हजार ७ सय ५ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट १ हजार...

प्रतिवन्धित लागुऔषध सहित सिरहामा दुई जना पक्राउ

मुकेश यादव, सिरहा  सिरहा प्रहरीले छुट्टाछुट्ट्रै स्थानबाट प्रतिवन्धित लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । बरियारपट्टी प्रहरी चौकीबाट सादा पोशाकमा खटिएको टोलिले शंकालागि चेकजाँच गर्दा बरियारपट्टी गापा २ श्रीपुरका...