आक्रमणबाट गम्भीर घाइते भएकी पुर्वसचिव कार्कीकी श्रीमती को निधन

काठमाण्डौ – आक्रमणबाट गम्भीर घाइते भएकी पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको पनि ज्यान गएको छ । स्टार अस्पतालमा उपचारका क्रममा उहाँको ज्यान गएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको...

महाशिवरात्री नजिकिदै गर्दा पशुपतिमा साधुसन्तहरुको भीड बढ्न थाल्यो

काठमाडौं – महाशिवरात्री नजिकिदै गर्दा साधु सन्तहरु पशुपतिनाथको मेला भर्न काठमाडौ भित्रिने क्रम बढ्न थालेको छ । महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरुले शिवबुटी (गाँजा, भाङ र धुम्रपान)मा...

पुर्व सचिवको घरमा श्रीमती अचेत अवस्थामा र कामदार मृत फेला

काठमाडौँ । पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती सानेपास्थित आफ्नै निवासमा रगतले लतपतिएर अचेत अवस्थामा फेला परेकी छिन् भने कामदार पनि सानेपास्थित निवासमा मृत फेला परेका छन् । पुर्व सचिव कार्कीकी...

कोरोना भाइरस प्रभावित क्षेत्रबाट नेपाली हरुको उद्धार गर्न वाइडबडी विमान चीन जाने

काठमाडौं – नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । कोरोना भाइरस प्रभावित क्षेत्रबाट नेपाली हरुको उद्धार गर्न आगामी १५ तारिख अर्थात फागुन ३ गते वीमान चीन...

लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका व्यवसायिक सटरमा डोजर

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको परिसरमा रहेका व्यवसायिक सटरमा डोजर चलाइएको छ । अस्पताल प्रसासनले पटक-पटक सुचना जारी गरि खाली गर्न आग्रह गरे पनि व्यवसायीहरुले अटेर गरेपछि अस्पताल प्रशासनद्वारा डोजर लगाइएको...

नेपालले दियो चीनलाई एक लाख थान मास्क

काठमाडौं । नेपालले कोरोना भाइरससँग जुधिरहेको चीनलाई एक लाख थान मास्क सहयोग गरेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई मास्क...

कोरोना भाइरस पत्ता लगाउने डाक्टरकाे कोरोनाले लियाे ज्यान, चीनमा मृत्यु हुनेकाे संख्या ६ सय ३६ पुग्याे

चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुनसक्ने चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको कोरोनाकै कारण ज्यान गएको छ । वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ ३४ वर्षीय डाक्टर वेनले गएको डिसेम्बर ३० तारिखमा...

पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना

शुक्रबार दिउँसो पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण दिउँसोको समयमा पश्चिममी पहाडी र...

नेपाल टेलिकमको सीडीएमए सेवा बन्द हुने, ग्राहकलाई फोरजीमा रूपान्तरण गर्ने

नेपाल टेलिकमको कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) सेवा बन्द हुने भएको छ । विश्वव्यापी रूपमै सीडीएमए प्रविधिको विकास रोकिएकाले यसको सेवा बन्द गराउने प्रक्रिया अगाडि बढाइएको टेलिकमले जनाएको छ ।...

ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीसहित १७५ विरुद्ध आरोपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको अभियोगमा पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५...

डोटीका अधिकांश सरकारी कार्यालयहरु निमित्त प्रमुखको भरमा सञ्चालन

  कर्मचारी समायोजन सकिएपश्चात पनि डोटीका अधिकांश सरकारी कार्यालयहरु निमित्त प्रमुखको भरमा सञ्चालन भईरहेका छन् । संघीय, प्रदेश र स्थानीय तहका २९ भन्दा बढी कार्यालयहरु निमित्तका भरमा सञ्चालन भईरहेका हुन्...