‘लकडाउन’ले हावामा सकारात्मक प्रभाव, सिमरा बाहेक सबै ठाउँमा हरियो चिन्ह देखियो

काठमाण्डौ – ‘लकडाउन’ का कारण सवारीसाधन र उद्योगधन्दाहरु बन्द हुँदा वातावारणमा भने सकारात्मक प्रभाव परेको छ । हावामा प्रदूषण धेरै हुँदा बसोबासका लागि नै अयोग्य रहेका शहरहरुमा अहिले हरियो चिन्ह...

युएईमा २ जना नेपालीमा कोरोनाको संक्रमण

युएईमा फेरि २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो सूचनाअनुसार २४ घण्टाभित्र थपिएका ७२ नयाँ संक्रमित मध्ये दुईजना नेपालीमा कोरोनाको संक्रमण...

नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान चिप्लियो, सामान्य क्षति

काठमाडौं – नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौबाट कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन नेपालगञ्ज गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर...

फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीका परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ

काठमाडौँ – फ्रान्सबाट आएकी कोरोना भाइरस संक्रमित युवतीका परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । परिवारका सदस्यहरूको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको टेकु अस्पतालले जनाएको छ । संक्रमित युवतीको...

‘लकडाउन’को पाँचौ दिन : नेपाल प्रहरीको कडा एक्सन, एका विहानै १ सय ३९ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं – कोरोना रोकथामका लागि लागू गरेको ‘लकडाउन’ उल्लंघन गर्ने विरुद्ध प्रहरीले कडा एक्सन लिन थालेको छ । लकडाउनको पाँचौ दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका...

धनगढीमा कोरोना भाइरसका संक्रमित भेटिए, संक्रमितको संख्या ४ पुग्याे

काठमाडौं – नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचार रत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । प्रवक्ता...

पर्सा राष्ट्रिय निकुञ्जमा गोली हानाहान, एक जनाको मृत्यु

काठमाडौं – पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी तस्करी समूह र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच शुक्रबार गोली हानाहान भएको छ । गोली हानाहानका क्रममा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चलाएको गोली...

३ सय ५ जना पर्यटक लिएर कतार एयरलाइन्सको विमान काठमाडौबाट फर्कियो

काठमाडौं – काठमाडौबाट ३०५ जना पर्यटक लिएर कतार एयरलाइन्सको विमान फर्किएको छ । शुक्रबार विहान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान पर्यटक लिएर फर्केको हो । जर्मन सरकारले नेपालमा अलपत्र...

बिहिबार राती आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान (विज्ञप्ती सहित)

काठमाडौँ – बिहीबार राती आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान गरिएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले गए राती प्रेस विज्ञप्ति जारी गर्दै नेपाली आकाशमा देखिएको चम्किलो...

‘लकडाउन’को चौथो दिन : घरभित्रै बस्न सरकारको आग्रह

काठमाण्डौ – ‘लकडाउन’को चौथो दिन शुक्रबार पनि देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका गाडीमात्र चलिरहेका छन् । अरु गाडी भने चलाउन रोक लगाइएको...

मेडिकल सामाग्री ल्याउन वाइडबडी शनिबार चीन जादै

काठमाडौं – नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने भएको छ । कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु लिन शनिबार वाइडबडी चीनको ग्वाङझाओ...

वीर अस्पतालबाट प्रवाह हुने २४ सेवा सेवाग्राहीको घरदैलोमा प्राप्त हुने

काठमाडौ – सरकारले वीर अस्पतालबाट प्रवाह हुने सेवा सेवाग्राहीको घरदैलोमा प्राप्त हुने व्यवस्था मिलाएको छ । वीर अस्पतालबाट प्रवाह हुने २४ प्रकारका सेवा सेवाग्राहीले घरमै प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको...