डा.केसीलाई काठमाडौँ पठाइयो

जुम्लामा आठ दिनदेखि अनसनरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डा केसीलाई आज समिट एयरबाट...

फेवातालको सुन्दरता जोगाउन युवाको चासो

युवाको सक्रियतामा शुरु भएको फेवाताल सफाइ अभियानले सय दिन पुरा गरेको छ । प्रोजेक्ट नेचर नेपालद्धारा शुरु गरिएको फेवाताल सफाइ अभियानले सय दिन पुरा गरेको अवसरमा फेवाताल सरोकारवाला, अभियान र...

म लाटो अनि आवाज विहिनको लागि लेख्छु…….

नबराज आचार्य म लाटो अनि आवाज बिहीनका लागि लेख्छु हरेक दिन आजादी र स्वाधिनका लागि लेख्छु चोट ठक्कर खाएर त्यो किबोर्ड पनि भन्दो हो कि – २ अब टाइपरको लागि...

प्रधानमन्त्री ओलीद्वारा शेर्पाप्रति श्रद्धाञ्जलि

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङ्रिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति...

पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ६७४ संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १६ जनाको मृत्यु

बितेको २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । मन्त्रालयले...

किर्तिमानी पर्वतारोही र ‘हिमचितुवा’ को नामले परिचित आंगरिता शेर्पाको निधन

काठमाडौं – किर्तिमानी पर्वतारोही र ‘हिमचितुवा’ को नामले बिश्व प्रशिद्ध आंगरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको...

पर्साको स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि...

डेढ वर्षमा बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी

महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ । बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान...

नेपालले चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो पाउँदै

नेपालले चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो ९ट्रेडमार्क० मा नेपाली चिया निर्यात हुने भएको छ । ‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा...

बिचौलियाको मारमा केरा किसान

पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु तीन हाराहारीमा बिक्री गर्छन् तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा रु १० सम्ममा किन्ने गरेका छन् । उनी मात्र होइन...

सोमबारको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ साथै मनसुनको न्यून चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको...