नयाँ वर्षको वार्षिक क्यालेन्डर सार्वजनिक : बडादशै कार्तिक १० गते र भाइटिका मंसिर १ गते

  काठमाडौं – सरकारले २०७७ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । तिहार भने मंसिर १ गते परेको छ ।...

कोरोना भाइरस दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठुलो चुनौती : सयुक्त राष्ट्र संघ

काठमाडौ – अहिले पुरै विश्व कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको छ । कोरोना भाइरसबाट सांसरका आठ लाख ५७ हजारभन्दा बढी जनता संक्रमित छन् भने मृतकको संख्या ४२ हजार पार गरिसकेको छ...

मजदुरी गर्न भारत गएका मार्मा गाउँपालिकाका एक जनाको मृत्यु, शव ल्याउन समस्या

दार्चुला – भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका...

‘लकडाउन’ प्रभाव : आज चैते दशै, शक्तिपिठहरु खाली

काठमाण्डौ – आज (बुधबार) चैते दशैँ परेको छ । तर कोरोना रोकथाम तथा नियन्त्रणको लागि देशभरि ’लकडाउन’ घोषणा गरिएकाले विभिन्न शक्ति पीठहरु खाली छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय...

भारतमा भएको धार्मिक सभामा सहभागि अधिकांश नेपाली रौतहटका, सबैलाई दिल्लीमा क्वारेन्टाइनमा राखियो

काठमाडौं – भारतमा कोरोना (कोभिड–१९) भाइरस फैलाउन महत्वपूर्ण भूमिका खेलेको भनिएको धार्मिकसभामा सहभागी नेपालीहरु भारतमै रहेको खुलेको छ । दिल्लीको स्थानीय प्रशासनले उनीहरुलाई क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेको छ । मार्चको...

एनसेलले ४ अर्ब ६० करोड लाभकर तिर्यो

काठमाडौं – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर ४ अर्ब ६० करोड रुपैयाँ तिरेको छ । मंगलबार एनसेलले सो रकम तिरेको ठूला करदाता...

भ्रमण वर्ष २०२०को कार्यक्रम औपचारिक रुपमै स्थगित, सचिवालय नै विघटन

काठमाडौं – सरकारले भ्रमण वर्ष २०२०को कार्यक्रम औपचारिक रुपमै स्थगित गरेको छ । चैत ९ गते बसेको मन्त्रीपरिसदको बैठकले उक्त निर्णय गरेको सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर...

भारतमा कोरोना भाइरस फैलाउने एक धार्मिक सभामा १९ जना नेपाली रहेको खुलासा

काठमाडौं – भारतमा भएको एक धार्मिक सभामा १९ जना नेपाली पनि सहभागी भएको खुलेको छ । कोरोना भाइरस (कोभिड–१९) फैलाउन भूमिका खेलेको उक्त धार्मिक सभामा नेपाल सहित अफगानिस्तान, मलेसिया, म्यानमार,...

अत्यावश्यक सेवा तथा वस्तुको भुक्तानी नरोक्न महालेखाको निर्देशन

काठमाडौ – महालेखा नियन्त्रकको कार्यालयले अत्यावश्यक सेवा तथा वस्तुको भुक्तानी नरोक्न निर्देशन दिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरू सञ्चालनमा बाधा नपर्ने गरी आलोपालो मिलाई...

रामेछापमा जीप दुर्घटना, २ जनाको मृत्यु

रामेछाप – खाँडादेवी गाउँपालिका १ राकाथुमको माझीगाउँमा मङ्गलबार बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा ज्यान गएको छ । जीप दुर्घटनामा घाइते भएकी दोरम्बा गाउँपालिका २...

इतिहासमै पहिलोपटक नेपाल वायुसेवा निगमको राष्ट्रिय ध्वजावाहक जहाज अष्ट्रेलिया उड्दै

काठमाडौँ – नेपाल वायुसेवा निगमकै इतिहासमा पहिलोपटक राष्ट्रिय ध्वजावाहक जहाज सिधै अस्ट्रेलिया उड्ने भएको छ । बुधबार निगमको वाइडबडी जहाजले नेपाल–अस्ट्रेलिया सिधा चार्टर्ड उडान भर्नलागेको हो । अष्ट्रेलियाले लकडाउनका कारण...

तीन सय अमेरिकी नागरिक बोकेर कतार एयरवेजको जहाज अमेरिका प्रस्थान

काठमाडौं – नेपालमा रहेका करिव ३ सय अमेरिकी नागरिक लाई अमेरिकन सरकाले फिर्ता लगेको छ । मंगलबार कतार एयरवेजको जहाज बाट आफ्ना नागरिकहरुलाई अमेरिकन सरकारले फिर्ता लगेको हो । कतार...