श्रमिक र रोजगारदाताको पुल : अप्लाई जब, अब बेरोजगारलाई अप्लाई जबले जागिर मिलाइदिने

काठमाडौं – रोजगारीका लागि विश्वव्यापी प्लेटफर्म बन्ने उद्देश्यसहित अप्लाई जब प्रालिले अप्लाई जब डटकम सञ्चालनमा ल्याएको छ । विश्वभरका बेरोजगार मानिस तथा रोजगारदाता कम्पनीहरुले अप्लाई जबको सिस्टमा एक्सेस गरेर परस्पर...

कोरोना नियन्त्रणमा ‘कन्टयाक्ट ट्रेसिङ’ प्रभावकारी

काभ्रे – कोभिड–१९ नियन्त्रणका लागि ‘कन्टयाक्ट ट्रेसिङ’ अभियान प्रभावकारी भएको सङ्क्रमणदर न्यूनीकरण तथ्याङ्कले देखाएको छ ।  कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले कन्टयाक्ट ट्रेसिङबाट काभ्रेपलाञ्चोकमा...

बिपी प्रतिष्ठानका उपकूलपति विरुद्ध अकूत सम्पत्ति कमाएकाे अभियाेगमा मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति डा बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका...

प्राधिकरणमा कुलमानका चार वर्ष : डुब्नै लागेकाे संस्था खूद नाफामा, शत्रुले पनि सम्मान गर्ने नेतृत्व   

काठमाडौँ- नेपाल सरकारका सार्वजनिक संस्थानमा को कसले राजनीतिक नियुक्ति लिएर आउँछ भन्ने कुराको चासो आम मानिसलाई हुँदैन । ती संस्थामा पुग्ने मानिस कोही चर्चाको शिखरमा पुग्ला वा नपुग्ला त्यो कर्मले निर्धारण...

लामो दुरीका बस असोज १ देखिनै खुल्ने, आधा संख्यामा यात्रु ; भाडा ५० प्रतिशत बढ्यो,

काठमाडौं – सरकारले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालनको अनुमति दिने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय...

कोरोनाबाट थप ११ को मृत्यु, कुन जिल्लामा कति थपिए ? (विवरणसहित)

पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । यसैबीच आज कोरोनाबाट थप ११ को मृत्यु भएको छ...

असोज २ गतेदेखि ३० गतेसम्म मलमास, के गर्ने ? के नगर्ने ?

काठमाडौं – यस वर्ष असोज २ गते शुक्रबारदेखि ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा...

बितेको २४ घण्टामा देशभर थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन्...

नारायणी अस्पतालमा थप १ कोरोना सङ्क्रमित महिलाको मृत्यु

पर्सा – वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिला रहेकी छिन् । उच्च ज्वरो, कडा...

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालन गर्न दिनभर लाग्ने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ । सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा...

सवारी साधनमा देवनागरी लिपिका लागि प्रक्रिया शुरु

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सवारी साधनमा देवनागरी लिपि कायम रहने आवश्यक प्रक्रिया शुरु भएको जनाएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट आज ध्यानाकर्षपत्र बुझ्दै मन्त्री नेम्वाङ्ले प्रधानमन्त्री केपी...