काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने

काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र अन्य सरोकारवालासँगको बैठकले यस्तो निणय गरेको हो । सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन...

सिन्धुपाल्चोकमा देखिएको रुघाखोकी र ज्वराको नमुना परीक्षण गर्न विरामीलाई काठमाण्डौ ल्याइने

सिन्धुपाल्चोक – जुगल गाउँपालिका–३ सिन्धुपाल्चोकको गुम्बा गाउँका स्थानीयलाई फैलिएको रुघाखोकी र ज्वराको नमुना परीक्षण गर्न विरामीलाई काठमाण्डौ ल्याइने भएको छ । नमुना लिन काठमाण्डौबाट गएको डाक्टरसहितको टोली बिहान १० बजेतिर...

चीनबाट नेपाल ल्याउन लागिएका नेपालीहरूको लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्पूर्ण तयारी पूरा

चीनबाट नेपाल ल्याउन लागिएका नेपालीहरूको लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्पूर्ण तयारी पूरा भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ८६ जना स्वास्थ्यकर्मीलाई तालिम...

डेढ खर्बले घट्यो बजेट , वृद्धिदर लक्ष्य नजिक पुग्ने

सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपियाँले घटाएको छ । बुधबार चालू आर्थिक वर्ष २०७६/७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू आवका लागि कुल...

नेपालमा एक जनामा बाहेक कुनैमा कोरोना भाइरसको सङ्क्रमण नरहेको : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

चीनमा रहेका नेपालीलाई ल्याएर राखिने क्वारेन्टाइन क्षेत्रमा कुनै सङ्क्रमण फैलन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च सतर्कता अपनाएर काम गरिरहेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी गृह, रक्षा, परराष्ट्र,...

दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि, पेट्रोलियम पदार्थको परिमाण र क्षेत्रका लागि थप अध्ययन गरिने

काठमाडाै –  दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ । विगत चार महिनादेखि सुरु गरिएको अन्वेषणले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ । परियोजनाका प्रमुख...

मालिकार्जुनको उत्पत्ति कसरी र कहाँ भयो ? पौराणिक इतिहास सहित (सबैले सेयर गराैँ )

द्वितीय ज्योतिर्लिङ्गको मालिकार्जुनको अवतारी मूल स्थापना दक्षिण भारतको आन्ध्र प्रदेश राज्यको श्री शैल भन्ने ठाउँमा भएको शिव पुराणबाट पुष्ठि भएको पाइन्छ । त्यहाँबाट सौराष्ट्र प्रदेश हुदै कत्युर गडवाल, कुमाऊँ हुदैँ...

कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८०नेपालीलाई नेपाल ल्याउने तयारी

कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ । फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो । नेपाल ल्याउन लागिएकामध्ये अधिकांश विद्यार्थी छन् ।...

राष्ट्रिय बहिरा महासंघद्वारा सामसुङ गुड भाइब्सबारे विशेष तालिम, के हाे सामसुङ गुड भाइब्स भनेकाे ?

राष्ट्रिय बहिरा महासंघले राजधानीमा सामसुङ गुड भाइब्स सम्बन्धि तीन दिने तालिमको आयोजना गरेको छ । बाहिराहरुले पनि प्रविधिसँग अघि बढ्नुपर्छ भन्ने उद्देश्यले राष्ट्रिय बहिरा महासंघले सामसुङको सहकार्यमा तालिमको आयोजना गरेको...

सिन्धुपाल्चोकमा देखिएको संक्रमणमा कोरनाको सम्भावना न्यून, नआत्तिन सबैमा आग्रह

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा देखिएको भाइरल सङ्क्रमणमा कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईँले कोरोनाको जस्तो लक्षण देखिएको भए पनि सामान्य...

सिन्धुपाल्चोकमा एक सय जनाभन्दा बढीमा कोरोना भाइरसको लक्षण देखियाे (विज्ञप्ती सहित)

सिन्धुपाल्चोकमा एक सय जनाभन्दा बढीमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. ३ मा एक सय जनाभन्दा बढीमा यस्तो समस्या देखिएको हो ।...

पूर्वी नवलपरासीमा ट्याक्टर दुर्घटना हुदा चारको ज्यान गयाे

पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकामा हिजो राती भएको ट्याक्टर दुर्घटना हुदा चारको ज्यान गएको छ । बुलिगंटार प्रहरी चौकीका अनुसार बुलिगंटार गाउँपालिका वडा नं ३ मा डाडाँझेरीको छरछरे बाट बुलिगंटारतर्फ फर्कदैं...