आज असोज २० गते मंगलबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल असोज २० गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर ०६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...

बैककाे कर्मचारी हुँ भन्दै साधारणलाई ठग्दै हिड्ने १ जना पक्राउ

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाका बिभिन्न ठाउँमा राष्ट्रिय बाणिज्य बैकको कर्मचारी हुँ भन्दै ठगी गर्दै हिड्ने १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङ् साबिकको पाटादेवल गाबिस वडा न...

दशैँमा घर जाने व्यक्तिले १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

तनहूँ – दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो...

सोमबार थप २ हजार ४ सय ४० जनामा कोरोना पुष्टि, उपत्यकामा १ हजार ५३१

काठमाडौँ – नेपालमा सोमबार थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका...

दार्चुलामा नेपाली सेनाले निर्माण गरेको घोरेटो बाटोको मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

गणेशसिँह धामी, दार्चुला दार्चुलाको ब्यास गाउँपालिकाको घाटीबगर क्षेत्रमा नेपाली सेनाले निर्माण गरेको घोरेटो बाटोको सोमबार उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार एक कार्यक्रमका विच उद्घाटन गर्नु...

नक्कली फेसबुक बनाएर व्यक्तिको चरित्र हत्या

काठमाडौँ – एक व्यक्तिले अनलाइनको आडमा दुवै पक्षको नक्कली फेसबुक बनाएर आफैँले च्याट गरी त्यसको स्क्रिनसर्ट प्रयोग गरेर मानिसको चरित्र हत्या गर्ने गरेको खुल्न आएको छ । कर्णाली आवाज डटकम...

छोराको कुटाईबाट ६० वर्षीय बुवाको मृत्यु

गुल्मी – इस्मा गाउँपालिका–४ का २६ वर्षीय अनिल बस्नेतले आफ्नै ६० वर्षीय बुवा दिलबहादुरको कुटपिट गरी हत्या गरेका छन् । आइतवार राति अनिलले घरभित्रै कुटपिट गरी घाइते बनाएका दिलबहादुरको थप...

राजनितिक स्वार्थको सिकार बन्यो डडेल्धुरा सदरमुकामको सडक विस्तार, चरणबद्ध मुद्दाको कारण ४४ करोडको टेण्डर रद्द

डडेल्धुरा – डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुरसम्मको सडक खण्ड विस्तारका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले दोश्रो पटक आह्वान गरेको बोलपत्र पनि आईतबार पुन प्राविधिक कारण देखाउदै स्थगित गरिएको छ ।...

अमृत सुर्यमुखी तेलको प्याकेट भित्र कुहिएको बस्तु भेटिएपछी बिक्री बितरणमा रोक

सुशील सुवेदी सिन्धुपाल्चोक – तेलको प्याकेट भित्र मुसा जस्तै देखिने कुहिएको बस्तु भेटिएपछी मेलम्ची नगरपालिकाले विक्रिमा रोक लगाएको छ । मेलम्ची नगरपालिका वडा नम्बर ११मा खानको लागि प्रयोग गर्ने तेलमा...

खुल्यो तातोपानी नाका, कन्टेनर नेपाल भित्रिन थाले

सिन्धुपाल्चोक – बाढीपहिरोले बन्द भएको तातोपानी नाका सोमबारबाट खुलेको छ । सिन्धुपाल्चोक र चीनको तिब्बत न्यालामका अधिकारीबीच असोज १३ गते भएको सहमति अनुसार नाका पुनः खुलेको हो । तातोपानी सुख्खा...

डडेल्धुरा अस्पतालको सुविधा सम्पन्न भवन वन्दै, सेवा सुविधा वस्तार गर्ने अध्यक्ष ओझाको भनाई

हरिश चन्द डडेल्धुरा – वर्षौ देखी टिनको छानो भएको जिर्ण भवन वाट सेवा सुविधा दिईरहेको डडेलधुरा अस्पतालको सुविधा समपन्न भवन वन्न थालेको छ । नेपाल सरकारको आर्थीक सहयोगमा सुविधा सम्पन्न...

बैतडीमा किशोरी बलात्कार गर्ने ५ जना कारागार चलान

बैतडी – बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका ५ जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत बैतडीले आरोपी पाँचै जनालाई पुपक्र्षका लागि थुनामा राख्न...