विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित गरौँः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्माओलीले विश्वको तापक्रम एक दशमलव पाँच डिग्री सेन्टिग्रेड (१.५ डिसी) भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिबद्धता सधैँभन्दा अहिले अधिक महत्वपूर्ण भएको बताएका छन् ।...

नयाँ पाठ्यक्रमबारे शिक्षकलाई अभिमुखीकरण दिन माग

काठमाडौँ- नेपाल शिक्षक महासङ्घले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्नुपूर्व शिक्षकलाई अभिमुखीकरण गर्न माग गरेको छ । सत्ताइसौँ विश्व शिक्षक दिवसका अवसरमा शिक्षा पत्रकार समाजसँग गरिएको आजको...

आँखा फुटेको हात्तीलाई बेहोस बनाएर उपचार

झापा- बाहुनडाँगीमा आज एउटा घाइते हात्तीलाई समातेर पशु चिकित्सकले सफल उपचार गरेका छन् । विगत तीन वर्षदेखि आँखा नदेख्ने समस्याका कारण जथाभावी डुल्दै स्थानीयको घरबालीमा क्षति पु¥याउँदै आएको वयस्क भाले हात्तीलाई...

पछिल्लो २४ घण्टामा २,६७५ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ७१,३४३ पुग्यो

देशभर पछिल्लो २४ घण्टामा २,६७५ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ७१,३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबारसम्म...

जिल्ला प्रसाशन कार्यालय सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

सुशील सुवेदी सिन्धुपाल्चाेक – जिल्ला प्रसाशन कार्यालय सिन्धुपाल्चोकको कर्मचारीकाे परिवारमा मा कोरोना पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेकका सबै प्रकारका सेवाहरु बन्द भएका छन् । कार्यालययले एक सूचना जारी गर्दै २२ गते...

नयाँ बसपार्क पनि अनलाइन टिकटमा

काठमाडौँ – समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै भयो । कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी भएपछि मानिसहरू कार्यालयको काम घरबाटै गर्दैगर्दा अनलाइनको प्रयोग बाध्यकारी बन्यो ।...

अब धमाधम परीक्षा सञ्चालन हुने

काठमाडौँ – विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरेपछि विद्यार्थीका स्थगित परीक्षा हुने बाटो...

विहिबार तपाईका लागि कति फलदायी ? यस्तो भन्छ तपाईको राशिफल

वि.सं.२०७७ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर ०८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...

डा. केसीसँग वार्ता गर्न सरकारले शिक्षा सचिवको नेतृत्वमा बनायो टोली

काठमाडौं – २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य...

डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघद्वारा आन्दोलनको घोषणा (विज्ञप्ति सहित)

काठमाडौं – २४ दिन देखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । वार्ता टोली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै...

सबै तह र प्रकृतिका परीक्षा सञ्चा‍लन गर्न मन्त्रिपरिषदबाट स्वीकृति

काठमाडौँ — मन्त्रिपरिषद्ले सबै तह र प्रकृतिका परीक्षा सञ्चा‍लन गर्न स्वीकृति दिएको छ । कोरोना संक्रमणको सुरुवात भएसँगै गत चैतयता निर्धारित परीक्षा स्थगित भएकामा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरेर त्यस्ता...

भक्तपुरमा आईसीयू, भेन्टिलेटर र अस्पतालका आइसोलेसन पर्याप्त मात्रामा खाली

भक्तपुर – कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौँ उपत्यकालगायत नेपालभर आईसीयू, भेन्टिलेटर र अस्पतालका आइसोलेसन वार्ड अभाव भएको बताइए पनि भक्तपुरमा भने पर्याप्त मात्रामा खाली रहेका छन् ।...