दक्षिण कोरियामा कोरोना: नेपाली सुरक्षित, ‘पर्ख र हेर’को रणनीतिमा इपिएस

नेपाली युवाको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको दक्षिण कोरिया अहिले कोरोना भाइरसको सङ्क्रमणमा छ । दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघिसकेको छ भने आठ जनाको मृत्यु भइसकेको छ ।...

किन र कसरी भयाे तत्कालिन पर्यटनमन्त्री अधिकारीसहित ७ जना चढेकाे हेलिकप्टर दुर्घटना ?

एक वर्षअघि तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी ताप्लेजुङ पाथिभरामा भएको हेलिकप्टर दुर्घटनाको छानविन आयोगले कारण पत्ता लगाएको छ । मुख्यत : पाइलट अति उत्साहित भएका कारण...

ज्योति मगर स्टेजमा नाचिरहँदा महेन्द्रनगर महाेत्सवमा तनाव, ५ जना पक्राउ

कञ्चनपुरको महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०७६ मा तनाव उत्पन्न भएको छ ।कलाकार ज्योति मगर स्टेजमा नाचिरहँदा उत्तेजित युवाहरुको समूहले होहल्ला गर्दै मञ्चमै चढ्ने प्रयास गरेपछि...

आज मङ्गलबार पनि देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने

आज मङ्गलबार पनि देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीको असरले मङ्गलबार देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ...

कर्णाली प्रदेश सरकारले कृषकलाई सात प्रतिशत ब्याज अनुदान दिने

कर्णाली प्रदेश सरकारले कृषकलाई सात प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले व्यावसायिक कृषि तथा पशुपंक्षी पालन व्यवसायको लागि ब्याज अनुदान कार्यक्रम कार्य्विधि...

४० हजार ५ सय रुपैयाँ घुस सहित सवइन्जिनियर पक्राउ

काठमाडौं – कास्कीमा एक जना सवइन्जिनियर घुससहित पक्राउ परेका छन् । कास्कीको मादी गाउँपालिका कार्यक्षेत्र भएका सवइन्जिनियर नवलेस कुमार रौनियार परेका हुन् । कास्कीको मादी गाउँपालिका–९ का सेवाग्राहीसँग ४० हजार...

सहकर्मीलाई बलात्कार गरेको आरोपमा प्रहरीका पूर्व असई पक्राउ

काठमाडौं – सहकर्मीलाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वअसई राजेन्द्र राई पक्राउ परेका छन् । ९ महिनाअघि आफू बलात्कृत भएको भन्दै एक महिला प्रहरीले राजेनद्रविरुद्ध महिला तथा बालबालिका सेल, कालीमाटीमा...

फेवातालमा डुङ्गा पल्टिदा एक जना बेपत्ता

कास्की  – पोखरा फेवातालमा सोमबार डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा काठमाडौं १२ का २५ वर्षीय सुमित लुइँटेल रहेको प्रहरीले जनाएको छ । डुंगामा ३ जना...

सूर्यविनायक – जडिबुटी सडकखण्ड : निजी, सार्वजनिक र मालवाहक गाडीका लागि छुट्टाछुट्टै लेन

काठमाण्डौ – सुर्यविनायक–जडिबुटी सडकखण्डमा निजी, सार्वजनिक र मालवाहक गाडी छुट्टाछुट्टै लेनमा चलाईने भएको छ । गाडीको आवागमनलाई सहज बनाउन र गाडी दुर्घटना कम गर्न पर्सि बुधबारदेखि छुट्टाछुट्टै लेनमा गाडी चलाउन...

ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै, भाेलिदेखि मुसा वर्ष सुरु हुने

हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज पनि मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औँ ग्याल्बो ल्होसार...

आज पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने, हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह

सोमबार (आज) देशका धेरैजसो पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको...

चालू आर्थिक वर्षको ७ महिनामा अछामबाट २ हजार ६ सय ७८ नागरिकता बितरण

चन्द्र प्रसाद भाट,११ फागुन,अछाम चालू आर्थिक बर्षको ७ महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय अछाम बाट २ हजार ६ सय ७८ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले...