विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन प्रभावकारी

काठमाडौँ – कोरोना भाइरस सङ्क्रमण कायमै रहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने औँल्याइएको छ । वैकल्पिक विधिमध्ये शिक्षकले विद्यार्थीको सामान्य रेखदेख गर्न सक्ने...

असोज ३० गते शुक्रबार तपाइको राशिफल

वि.सं.२०७७ साल असोज ३० गते । शुक्रबार । ईश्वी सन् २०२० अक्टोबर १६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...

दार्चुला कारागारका दुई जनामा कोरोना पुष्टि

गणेश सिँह धामी, दार्चुला दार्चुला कारागारमा गरिएको कोरोना परिक्षणमा दुई जनामा कोरोना पुष्टि भएको छ । कारागार कार्यालय दार्चुलाका प्रमुख मान बहादुर खडायतका अनुसार दार्चुला कारागारबाट कोरोना परिक्षणका लागि दुई...

सर्वोच्चको आदेशसँगै लोक सेवा आयोगको परीक्षा स्थगित

काठमाडौँ – सर्वोच्च अदालतले लोक सेवा आयोगले हालै जारी गरेको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अदालतको आदेशसँगै लोकसेवा आयोगले...

बिहिबार थप ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि, उपत्यकामा १९३४ जना संक्रमित

काठमाडौँ – बिहिबार थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न...

पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेन : बढी भाडा असुल्दै

काठमाडाैँ – सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन । बडादशैँ शुरु भएको भन्दै मन्त्रिपरिषद्को असोज २६ गतेको...

दशैं तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले ४८ हजार ८३० प्रहरी परिचालन गर्ने

काठमाडौं – दशैं तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले ४८ हजार ८३० प्रहरी परिचालन गर्ने भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतका अनुसार सातवटा प्रदेश तथा महानगरीय प्रहरी परिसर...

सोह्रखुट्टेमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते

काठमाण्डौ– काठमाण्डौको सोह्रखुट्टेमा खाना पकाउने एलपी ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ...

दार्चुलामा थप ३८ जनामा कोरोना, सबै संक्रमित महाकाली नगरपालिकाका

गणेस सिँह धामी, दार्चुला दार्चुलामा थप ३८ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पताल कोभिड–१९ प्रयोगशालामा आज (बिहिबार) गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित ३८...

कोरोना संक्रमितलाई परीक्षामा सहभागी नगराउने लोक सेवाको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ – कोरोना संक्रमितहरुलाई परीक्षामा वञ्चित गराउन नहुने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । संक्रमित भएमा परीक्षाबाट वञ्चित हुनेगरी लोकसेवा आयोगले जारी गरेको मापदण्डविरुद्ध निवेदन परेको...

तातोपानीमा सशस्त्र प्रहरी बलको ‘बिओपी’ स्थापना

चीन जोड्ने उत्तरी सिन्धुपाल्चोकको नाका तातोपानीमा बुधबारदेखि सशस्त्र प्रहरी बलको ‘बिओपी’ स्थापना गरिएको छ । गत असार २९ को मन्त्रीपरिषद्को निर्णयअनुसार बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठको उपस्थितीमा भोटेकोसी...

आजको माैसम : आगामी तीन दिनमा यी स्थानमा बर्षाको सम्भावना

बंगालको खाडीमा बनेर तेलांगना माथि रहेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर भई पश्चिम–उत्तरपश्चिम दिशामा अरब सागर तिर सर्ने क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका...