काठमाडौं – वैशाख २९ः सुदुरपश्चिम प्रदेश हुँदै प्रवेश गरेको पश्चिमी न्युन चापीय प्रणाली आज मध्य र पूर्वी क्षेत्रमा प्रवेश गरेको भएपनि यो प्रणाली कमजोर हुँदै गएको छ । यो मौसमी...
कपिलवस्तु – कारोना सङ्क्रमित थपिँदै गएको कपिलस्तुमा आज भेटिएका दश जना नयाँ सङ्क्रमित पनि भारतबाटै लुकिछिपी नेपाल भित्रिएको पाइएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले उनीहरू भारतबाट नेपाल...
रसुवा – रसुवाको पर्यटकीय क्षेत्र लाङटाङको बस्ती संरक्षणका लागि तटबन्ध निर्माण गर्न लागिएको छ । २०७२ सालको विनाशकारी भूकम्पपछि आएको हिमपहिरोले पूर्ण रुपमा क्षति पुराएको बस्ती संरक्षणका लागि जलस्रोत तथा...
हुम्ला – कोरोना भाइरसको संक्रमणका कारण देशभर लकडाउनले बालबालिका विद्यालय जानबाट बञ्चित भएका बेला हुम्लाका दुई विद्यालयमा भने नियमित पठनपाठन भएको छ । जिल्लाका २६ वटा उच्च माध्यमिक विद्यालय र...
काठमाडौं – कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...
काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणका कारण जारी लकडाउनका बेला विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षा औपचारिकतामा मात्रै सीमित हुनेभएको छ । बन्दाबन्दी खुलेको केही दिनपछि नियमित कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थी...
सुशील सुवेदी सिन्धुपाल्चोक – २०७२ वैशाख १२, १३ र २९ गतेको भूकम्पले सबैभन्दा बढी क्षति पुगेको सिन्धुपाल्चोकमा घरबार विहीन हुन पुगेका मध्ये ७६ हजार ९ सय ८० परिवारले नयाँ घरमा...
काठमाडौँ – दार्चुलाको नौगाड गाउँपालिका घर बताउने ३४ जना भारतमा अलपत्र परेका छन् । आइतबार बेलुका उपहारखबरसँग कुरा गर्दै नौगाड गाउँपालिका–२ स्थायी घर भएका तर हाल भारतको मद्रासमा अपलत्र परेका...
मोरङ – विराटनगरस्थित कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट आइतबार २ जना डिस्चार्ज भएका छन् । यो सँगै प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगेको छ । भोजपुरका...
कञ्चनपुर – भारतको उत्तराखण्डको रुद्रपुर र काशीपुरका क्वारेण्टाइनबाट निकालिएका १५० बढी नेपाली मजदुर भोकभोकै बस्न बाध्य भएका छन् । रुद्रपुरबाट झण्डै ९० किलोमिटर पैदल हिँडेर खटिमा पुगेका मजदुरलाई पुनः रुद्रपुर...
काठमाडौं – नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत...
काठमाडौँ – सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत...