सुदूरपश्चिममा –यापिड टेष्ट गरिएका तीन हजार जना सबैको रिपोर्ट नेगेटिभ

कैलाली – सुदूरपश्चिममा अहिलेसम्म –यापिड टेष्ट गरिएका करिव तीन हजार जना सबैको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र सुदूरपश्चिमका अनुसार दुई हजार नौं सय ४१ जनाको –यापिड...

बाग्मती प्रदेशमा कोरोनाका शङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखियो

हेटौँडा – भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको (–यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी छ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना भाइरसका शङ्कास्पद...

२ सहसचिव सचिवमा बढुवा

काठमाडौं – सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव अर्जुन पोखरेल र सागर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । प्रशासनतर्फबाट...

काभ्रेमा वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा आरडीटी परीक्षण पोजेटिभ

काभ्रे — काभ्रेमा वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ देखिएको छ । संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई...

विदेशबाट आएको ४२ दिनपछि धादिङका एक युवकमा र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ

धादिङ — धादिङ ज्वालामुखी गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको ‍र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ । ज्वालामुखी–३, अमराई निवासी ती युवक गत फागुन २०...

अर्बपति शुलभ अग्रवाललाई थप ५ दिन थुनामा राख्न प्रशासनको अनुमति

काठमाडौं – कालोबजारी आरोपमा पक्राउ परेका शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । ज्वरो नाप्ने थर्मल गन कालोबजारीको आरोप लागेका...

कैलालीमा एक किशोरी सामुहिक बलात्कारको सिकार, ४ जना प्रहरीको नियन्त्रणमा

कैलाली – कैलालीको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरी सामुहिक रुपमा बलात्कृत भएकिछिन् आफन्तलाई भेटेर गएराति घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक रुपमा बलात्कृति भएकि हुन् । घटनापछि त्यसमा संलग्नको...

नेपालसहित २५ विकासशील मुलुकलाई ऋणमा सहुलियत दिने अन्तर्राष्ट्रिय मुद्रा कोषको घोषणा

काठमाडौं – नेपालसहित २५ विकासशील मुलुकलाई अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सहुलियत घोषणा गरेको छ । नेपालसहित कम आयस्रोत भएका गरिब मुलुकहरुलाई तत्काल सहायता स्वरुप उपलब्ध गराउन खोलिएको कोष सीसीआरटीमार्फत सहायता...

भारतसँगका सीमा अनिश्चितकालका लागि बन्द, सीमा क्षेत्रमा थप सुरक्षाकर्मी तैनाथ गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ – सरकारले भारतसँगको सिमानामा अझ कडाई गर्ने भएको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकमा भारतमा कोरोना भाइरस संक्रमण फैलिदो अवस्थामा रहेकाले सीमा क्षेत्रमा थप सुरक्षा तैनाथीसहित कडाई गर्ने निर्णय भएको...

कोरोनाको प्रभावः व्यवसायिक खरबुजा खेति गर्ने किसानको बिल्लिबाठ

झापा – कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गरिआएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका किसानले लगाएको...

सनसिटी अपार्टमेन्टमा बस्नेहरुमा कोरोना संक्रमणको परीक्षण सुरु, पेप्सीकोलामा हाईअलर्ट

काठमाडौं – काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्नेहरुमा कोरोना संक्रमण परीक्षण सुरु भएको छ । उक्त अपार्टमेन्टमा बस्ने दुई जना व्यक्तिमा मंगलबार कोरोना संक्रमण भएको पुष्टि भएपछि त्यहाँ बस्ने व्यक्तिहरुमा...

लकडाउन खुलेपछि स्वास्थ्य समाग्री खरिदबारे लेखा समितिले छानविन गर्ने

काठमाडौं – कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण जोखिम न्यूनीकरणका लागि जारी लकडाउनमा नेपालको मिनि संसद पनि परेको छ । अत्यावश्यक जनसरोकारका मुद्दाहरु बढिरहेका बेला जनताका पक्षमा काम गर्न छलफल गर्ने, सरकारलाई आवश्यक...